Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


सुनचाँदीको मूल्य पुनः उकालो लाग्यो

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले उकालो लागेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार

प्रधानमन्त्री ओलीलाई दुई तिहाईभन्दा बढी सांसदको ‘विश्वास मत’

प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्रलगायत दलका २०८ सांसदले मत दिएका छन् । यो कुल संसद सदस्य संख्याको ७५.६ प्रतिशत हो । २७५ सदस्यीय प्रतिनिधिसभामा आइतबार विश्वासको मतमाथि मतविभाजन हुँदा

शेयर बजारमा उच्च गिरावट, कारोबार पनि खुम्चियो

बैंकर संघ र एनआइसी एशियाबीचको व्याजदर विवादले शेयर बजारमा पनि असर पारेको विश्लेषण गरिएको छ । कारोबार शुरु भएदेखि तीब्र रुपमा गिरावट आएको नेप्से ३१ अंकले झरेर १२८४ मा आएर

वर्तमान सरकारप्रति जनताको धेरै आशा छ : नेपाल

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि गर्नुभएको दृढ संकल्पले जनतामा नयाँ आशा जागेको बताए । मुलुकमा हालसम्म धेरै राजनीतिक द्वन्द्व

प्रतिपक्षबिनाको सदन हुँदैन : गच्छदार

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले अगाडि सार्ने आर्थिक समृद्धिको कार्ययोजनामा आफ्नो पार्टीले पूर्णरुपमा सहयोग र समर्थन गर्ने स्पष्ट पार्दै सदन प्रतिपक्षबिहीन रहन नसक्ने बताए । सरकारले अगाडि सार्ने

दाहालले भने– जनताले भाषण होइन, परिणाम खोजेका छन्

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्ने विश्वास व्यक्त गरे । मुलुकमा विद्यमान सबै प्रकारको बेथिती, विकृति अन्त्य गर्न कदम चाल्ने

विश्वासको मत पाउन ओलीले संसदमा गरे यस्तो तर्क

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई हामी सबैको साझा यात्रा हो । यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला

No party is ruling or opposition when it comes to country prosperity: PM Oli

“National development campaign does not belong to only ruling party, but it is a common journey. The campaign maybe led by the ruling party or me in the capacity of

क्युबामा संसद्का लागि मतदान, क्याष्ट्रो युग अन्त्यको सम्भावना

आम निर्वाचनमा ६० वर्षदेखि शासन सत्ताको नेतृत्व गरिरहेको क्याष्ट्रो परिवारको बहिर्गमन हुने भएकाले यो निर्वाचनलाई महत्वपूर्ण प्रक्रियाको रुपमा हेरिएको छ । आइतबार भएको निर्वाचनपछि बन्ने नयाँ राष्ट्रिय संसद्ले क्याष्ट्रो परिवारभन्दा

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशसभाबाट विश्वासको मत

बुटवलस्थित प्रदेश सभामा आइतबार भएको मतदानमा मुख्यमन्त्री पोखरेलको पक्षमा ६६ मत परेको छ भने विपक्षमा कांग्रेसका १८ जना सांसदलेमात्रै भोट हालेका छन् । मुख्यमन्त्री पोखरेलकोे पक्षमा परेको यो मत तीन