राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यात्रीबाहक युएस बंगलाको विमान त्रिभुवन
सोमबार विमान दुर्घटनापछि विमानस्थलले गरेको पत्रकार सम्मेलनमा विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले सोमबार दिउँसो २ बजेर १८ मिनेटमा सो विमान ‘जिरो टु’ मार्गबाट अवतरण हुनुपर्नेमा विमानका पाइलटले ‘टु जिरो’बाट अवतरण गर्न
सोमबार झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा आयोजक झापा–११ लाई ‘सडनडेथ’मा ४–३ ले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । उपाधिसँगै आर्मीले १२ लाख ५१ हजार रुपैयाँ पुरस्कार
सोमबार दिउँसो १४.१८ बजेदेखि बन्द भएको विमानस्थल अपराह्न १६.५० देखि खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए । काठमाडौंमा अवतरणका तयारीमा रहेका विमानलाई लखनऊ र ढाकातर्फ पठाइएको थियो
उपचारका लागि लगिएकामध्ये ८ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रीमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन (चालक), प्रवीण चित्रकार, सजना
बंगलादेशको राजधानी ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा विमानस्थलमा दुर्घटना हुँदा अहिलेसम्म ४९ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए । उनकाअनुसार ४० जनाको विमानस्थलमै र ९ जनाको उपचारकाक्रममा
सन् २०१० मा स्थापना भएको यो वायुसेवाले सन् २०१४ बाट सेवा सुरु गरेको थियो । सुरुका केही वर्ष आन्तरिक उडानमात्र भरिरहेको यो वायुसेवाले सन् २०१६ बाट अन्तर्राष्ट्रिय सेवा सुरु गरेको
काठमाडौबाट पोखरातर्फ जाँदै गरेको ना६ख ३१७७ नम्बरको यात्रीबसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गल्छी गाउँपालिका वडा नम्बर–२, बस्ने ४५ वर्षीय नारायण खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुगेका प्रधानमन्त्री ओलीले सन्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानबिनका लागि तत्काल आयोग गठन हुने जानकारी
बंगलादेशको राजधानी ढाकाबाट आएको विमान विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको सोमबार विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । विमानस्थलमै २८ जनाको र अस्पतालमा अरु ८