
गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोत–साधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
साँझ ४ बजेका लागि तोकिएको मन्त्रिपरिषदको बैठक स्थगन गरी प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्