Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


नेप्से १५ अंकले ओरालो

बजार परिसूचक नेप्से १५ अंकले ओरालो लागेर १२ सय ५५ विन्दुमा आएर थामियो । यसदिन होटल समूहबाहेक कारोबार भएका सबै समूह रातो रहे । बिमा समूहमा सबैभन्दा उच्च १५२ अंकको

विमानस्थलमा गृहमन्त्रीको छड्के निरीक्षण

सोक्रममा अध्यामगन कार्यालयको यात्री विदेशिने डेक्समा जम्मा चारजना कर्मचारीमात्रै उपस्थित रहेका थिए । सो डेक्समा आवश्यकताअनुसार १५ जनासम्म कर्मचारी खटिने गरेकामा निरीक्षणकाक्रममा तीनजना कर्मचारी अनुपस्थित भेटिएका थिए । अनुपस्थित कर्मचारीको

पार्टी नयाँ ढंगले अगाडि बढ्छ : कमल थापा

राष्ट्रिय प्रजातान्त्र पार्टीका विभिन्न पाँच संगठनको संयुक्त बैठकलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै उनले राजनीतिक उद्देश्यका कार्यक्रम, संगठनात्मक गतिविधि, प्रशिक्षण र सैद्धान्तिक तथा वैचारिक कार्यक्रमलाई समानान्तररुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

साझा व्यक्ति भएर काम गर्छु : सभामुख महरा

सभामुख भएपछि पहिलोपटक आफू निर्वाचित जिल्ला दाङ आएका महराले मंगलबार घोराहीमा घोराही उपमहानगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा आफ्नो राजनीतिक पृष्ठभूमि एकखालको भएपनि सभामुखको पदभारग्रहण गरिसकेपछि अब सबैको साझा

फटाहा, कमिसनखोरलाई जेल हाल्न पछि पर्दैनौं : दाहाल

पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नति कार्यको मंगलबार सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उनले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले अब त्यस्तालाई नछाड्निे प्रतिबद्धता व्यक्त गरे ।

यमनविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

नेपाली टिमका मुख्य प्रशिक्षक ग्योतोकी कोजुले मंगलबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । टोलीमा बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, विशाल राई,

मदन भण्डारी गोल्डकपमा १० टिम, विजेतालाई १५ लाख

यही चैत ९ देखि १९ गतेसम्म सन्चालन हुने प्रतियोगितामा हिमालयन फुटबल क्लब मलेसिया र नेपालका तीन विभागीय क्लबसहित १० टिमको सहभागिता रहने जनाइएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश

कपिलवस्तुले जित्यो दृष्टिविहीन क्रिकेटको उपाधि

युनाइटेड मिसन टु नेपालको सहयोग तथा दलित सामाजिक विकास केन्द्र र सामुदायिक रेडियो तिलौराकोटको आयोजनामा भएको प्रतियोगितामा कपिलवस्तुले रुपन्देहीको लुम्बिनी दृष्टिविहीन क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको हो । निर्धारित्

चीनसँग विश्वका जुनैपनि शत्रुसँग लड्नसक्ने क्षमता : राष्ट्रपति सी

१३औं राष्ट्रिय जनकंग्रेसलाई सम्बोधन गर्नेक्रममा राष्ट्रपति सीले ताइवान वा हङकङको स्वतन्त्रताको समर्थन गर्नेहरुलाई चेतावनी दिँदै चीनको एक इन्च पनि भू-भाग नछाडने पनि स्पस्ट पारे । चीनमा सन् १९४९ मा कम्युनिष्ट

ब्राउनसुगरसहित दुईजना पक्राउ

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख टीकाबहादुर कार्कीकाअनुसार पक्राउपर्नेमा टीकापुर नगरपालिका वडा नम्बर–१, ब्लक नम्बर–३२ बस्ने सुवास बम र जानकी गाउँपालिका–४, बढरिया बस्ने खगेन्द्र उपाध्याय रहेका छन् । उनीहरुको साथबाट