Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


बर्दघाट नगरपालिकाको वडा कार्यालय पुग्नै चार घन्टा, काम सक्न दिनभर

नवलपरासी, चैत ७ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुकेका स्थानीयलाई वडा कार्यालय पुग्नै चार घण्टा लाग्ने गरेको छ । उनीहरु आप्mनै वडामा पुग्न अर्को प्रदेश भएर जाने गर्छन् । सडक

ताप्लेजुङका १५२ विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित

विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका कारण उनीहरु यही चैत ८ गतेबाट सुरु हुने माध्यामिक तहको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालयबाट

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस मनाईंदै

काठमाडौं, चैत ७ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस आज मनाईदै छ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका

अमेरिकाको एक स्कुलमा फेरि गोलीकाण्ड, दुई विद्यार्थी घाइते

काठमाडौं, चैत ७ । अमेरिकाको मेरिल्याण्डस्थित एक हाईस्कूलमा एक बन्दुकधारीले गोली प्रहार गर्दा दुई जना बिद्यार्थी घाइते भएका छन् । गोली हान्ने व्यक्ति सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । घाइते विद्यार्थी

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास थाल्ने

काठमाडौं, चैत ७ । अमेरिका र दक्षिण कोरियाले आगामी अप्रिलमा संयुक्त सैन्य अभ्यास थाल्ने भएका छन् । उत्तर कोरिया, अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्धमा केही हदसम्म सुधार आउन सक्ने आंकलन

कक्षा १ मै ‘फेल’ गराउने पद्धति !

जाँच लिएरमात्र भर्ना गर्ने नियम बनाएका कतिपय स्कुल रोज्ने अभिभावकहरु थुप्रै दिनदेखि नानीहरुलाई प्रवेश परीक्षा तयारी गराइरहेका छन् । तर, आफूले चाहेको विद्यालयमा सन्तानले प्रवेश पाउनेमा उनीहरु विश्वस्त छैनन् ।

१५ वर्षीया किशारीलाई १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । घटनामा सातजनाभन्दा बढी संलग्न थिए ।

ओम डेभलपमेन्ट बैंकका तीन शाखा काठमाडौंमा विस्तार

ओम डेभलपमेन्ट बैंकले काठमाडौंमा विस्तार गरेका शाखाहरुको मंगलबार उद्घाटन गर्नेक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुले उच्च प्रतिस्पर्धाको चुनौती सामना गर्न विशिष्टता आवश्यक रहेको उल्लेख गरे । आफ्नो हित र भविष्यको

रोयल इन्फिल्डको आधुनिक सर्भिस सेन्टर काठमाडौंमा

बालाजु औद्योगिक क्षेत्रस्थित गुराँस इन्जिनियर्स प्रालिको हाताभित्र रहेको सर्भिस सेन्टरमा इन्फिल्डको पहिलो अन्तर्राष्ट्रिय रि ट्रेनिङ सेन्टर पनि खोलिएको हो । क्लासिक तथा युनिक फिचर भएका ब्रान्डलाई उच्चस्तरीय सेवा–सुविधा प्रदान गर्ने

सुनको मूल्य तोलामा ३०० ले बढ्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य