२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रोयल इन्फिल्डको आधुनिक सर्भिस सेन्टर काठमाडौंमा


0
Shares

बालाजु औद्योगिक क्षेत्रस्थित गुराँस इन्जिनियर्स प्रालिको हाताभित्र रहेको सर्भिस सेन्टरमा इन्फिल्डको पहिलो अन्तर्राष्ट्रिय रि ट्रेनिङ सेन्टर पनि खोलिएको हो ।

क्लासिक तथा युनिक फिचर भएका ब्रान्डलाई उच्चस्तरीय सेवा–सुविधा प्रदान गर्ने उद्देश्यका साथ थप सेवा पुर्‍याउन सर्भिस सेन्टर खोलिएको कम्पनीले जनाएको छ ।