Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


गिरिजाप्रसाद कोइराला लोकतन्त्रका महानायक : मुख्यमन्त्री राई

सबै नेपालीलाई कोइरालाले लोकतन्त्रको मालिक बनाएको भन्दै उनी लोकतन्त्रका महानायक भएको मुख्यमन्त्री राईले बताए । स्व. कोइरालाको आठौं पुन्यतिथिको अवसरमा मंगलबार विराटनगरमा आयोजित विचार गोष्ठीमा उनले कोइरालाको अगुवाइमा मुलुकमा ठूलो

फ्रान्सेली पूर्वराष्ट्रपति सार्काेजी प्रहरीको नियन्त्रणमा

न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृत गर्दै फ्रान्सेली सन्चारमाध्यमहरुले यस्तो जनाएका छन् । निर्वाचनसम्बन्धी खर्चकाबारेमा अनुसन्धानको घेरामा परेका उनलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका

चीनले यो वर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने

मंगलबार पेइचिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिएका हुन् । उनले ‘चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी

‘चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर’

चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले दिएको बधाइ तथा शुभकामना चिनियाँ राजदूत यु होङमार्फत् लिँदै उपराष्ट्रपति पुनले नेपालको विकासमा चीनको सहयोगको आवश्यकता रहेको बताए । चीनले नेपालको विकासमा साझेदारी बढाउनेमा आफू विश्वस्त

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरे पोखरा महानगरको नगरसभामा नाराबाजी

मंगलबार मध्याह्न साढे ११ बजे मेयर मानबहादुर जिसीले नगरसभा सन्चालन गरेलगत्तै कांग्रेसबाट निर्वाचित वडा नम्बर–९ का वडाध्यक्ष रामराजा लामिछानेले अनियमिता छानबिन नभएसम्म सभा अगाडि बढ्न नदिने जानकारी गराएका थिए ।

चितुवाको छाला र बन्दुकसहित दुईजना समातिए

पक्राउ पर्नेमा माछापुच्छे गाउँपालिका–२, च्याङलुङ का ४० वर्षीय गमबहादुर गुरुङ र ३१ वर्षीय चन्द्रबहादुर पौडेल रहेका छन् । प्रहरी टोली र अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको टोलीले उनीहरुलाई पक्राउ गरेको हो

बागलुङमा बस दुर्घटना, एकजनाको मृत्यु, १० घाइते

करिब ५ बजे मध्यपहाडी लोकमार्गमा पर्ने बुर्तिबाङ नगरपालिका–१ खप्तरीवाङमा भएको बस दुर्घटनामा १० यात्री घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी

एस्टोरीको नाममा एकेडेमी, १३ नम्बरको जर्सी अब कसैलाई नदिने

क्लबले दिएको जानकारीअनुसार हृदयाघातबाट निधन भएका डिफेन्डर एस्टोरीलाई सम्मानस्वरुप एकेडेमीको नामाकरण गर्न लागिएको हो । एस्टोरी इटालियन क्लब एसी मिलानको युथ प्रणालीबाट व्यावसायिक फुटबलमा उदाएका थिए । एसी मिलानपछि काग्लीआरीबाट

नर्सिङको लाइसेन्स परीक्षामा सामेल नगराएको भन्दै आपत्ति

कलेजले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अदालतको आदेशलाईसमेत लत्याउँदै विद्यार्थीलाई परीक्षामा सामेल नगराइ उनीहरुको भविष्यमाथि नै खेलबाड गरेको आरोप लगाएको छ । विदेशबाट पढेर आउने विद्यार्थीलाई लाइसेन्स परीक्षामा सामेल गराउने

नेपालमा ९० प्रतिशत मानिस दाँत माझ्न जान्दैनन् : डा. घिमिरे

नेपाल डेन्टल साइन्स हाइजेष्टि एसोसिएसनले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा विशेषज्ञहरुले मुखको सफाइमा ध्यान नदिँदा रोगको खतरा उच्च हुने बताएका थिए । कार्यक्रममा दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले नेपालमा ९० प्रतिशत