महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिनअगाडि बसेको बैठकको निर्णयानुसार शुक्रबारदेखि सबै मार्गका सवारी चालक र सहचालकले पोसाक लगाउनुपर्ने हुन्छ । महाशाखा र महासंघको आयोजनामा
प्रधानमन्त्री ओलीले कार्यक्रममा प्रमुख अतिथिकोरुपमा पुगेको बेला सबैका सामुन्ने क्यानभासमा चित्र कोरेका हुन् । महिला उद्यमी व्यापार मेलामा ख्यालख्यालमै कोरिएको सो चित्र कलाकारिताको दृष्टिले जुन स्तरको भएपनि मेलामा भने आकर्षणको
The bus operated by the Aama Helmo Transport (registration plate number Ba 3 Kha 4325) met with the accident at 2 pm. It was going towards Melamchi from Kathmandu. Those
शुक्रबार दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२, तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नम्बरको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का
काठमाडौंबाट यात्री लिएर तारा एअरको विमान पहिलोपटक शुक्रबार मध्याह्न साढे १२ बजे बलेवा विमानस्थलमा अवतरण गरेको हो । बागलुङ नगरपालिका र नेपाल नागरिक उड्ययन प्राधिकरणबीचको सम्झौताअनुसार सातामा दुईओटा उडान गर्नेगरी
नेपाल बार एसोसिएसनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको १४औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ‘मुलुकको लोकतान्त्रीकरण प्रक्रियामा एसोसिएसनले खेलेको भूमिका प्रशंसनीय छ’–भनिन् । ‘समकालीन विश्व राजनीतिक
दिउँसो १ बजेतिर अचानक बम विस्फोट हुँदा विकास ट्रेडर्सका सन्चालक विकास शारडा, उनका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी, पसलमा किनमेलका लागि आएकी सिरहाको नवराजपुर गाउँपालिका–३
पार्टी संगठन, निर्वाचनको समीक्षालगायतका छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि भएको सुरु केन्द्रीय समितिको बैठकमा सदस्यहरुले नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको भन्दै चर्को आलोचना गरेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० ओटा पराकम्पन जाने गरेको हो । गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना–ठूला ४५ हजार
यही चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई शुक्रबार सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल संघले बिदाइ गरेको छ । यसअघि, काठमाडौंमा