निर्वाचन समितिका संयोजक अधिवक्ता सुमन केसीले पाटन उच्च अदालतले चुनाव रोक्न दिएको अन्तरिम आदेशको पालना गर्ने बताए । भक्तपुर र मकवानपुरले एन्फाको निर्वाचनमा मताधिकार पाउनुपर्ने भन्दै अदालतमा रिट निवेदन दर्ता
एक्स्पोमा नेपालसहित १६ देशका साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनीहरु सहभागी छन् । एक्स्पो हिमाली यात्रा गर्नेहरुका लागि कोशेढुंगा सावित हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए । कार्यक्रममा
सो समझदारीअनुसार नेपाल र जापानका ती संस्था मिलेर संयुक्तरुपमा दैवी प्रकोप वा विपत्ति भएको अवस्थामा तत्काल अस्थायी शिविर स्थापना गर्ने तथा व्यवस्थापकीय तथा अन्य शैक्षिक अभियान सन्चालन हुनेछ । इभेन्ट्स
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले उकालो लागेर तोलाको ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य
२९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको शुक्रबार भृकुटीमन्डपमा उद्घाटन गर्दै उनले भने–‘समृद्धिका लागि कुनै कसर बाँकी राख्ने छैन ।’ प्रधानमन्त्री
चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने चैते छठको पहिलो दिन गत बुधबार नहाय खाय, दोस्रो दिन खरना विधि गरिएको थियो भने शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेपछि छठ सम्पन्न भएको
उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौंले सुदूरपश्चिम–११ लाई ५–१ को फराकिलो गोल अन्तरले हराएको छ । एकेडेमीलाई जित दिलाउनेक्रममा प्रकाश बुढाथोकीले २ गोल, विश्व अपधकारी, दिपेश आले र विदेशी
‘वेदर रेडी क्लाइमेट स्मार्ट’ भन्ने नारासहित मनाएको मौसम दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरियो । हावापानी परिवर्तनबाट भविश्यमा हुने क्षतिको न्यूनीकरणका लागि मौसमको पूर्वजानकारी लिनु आवश्यक छ भन्ने सन्देश दिने
नासु भुजेललाई सेवाग्राहीबाट घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । चाँगुनारायण नगरपालिका–८, सुडालको जग्गाको मोही नामसारी गरिदिनेक्रममा सेवाग्राहीबाट १० हजार रुपैयाँ नगद लिँदैगर्दा भुजेललाई शुक्रबार
शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा कर्मचारी ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुमाथि हुकुमी शैलीको व्यवहार देखाउन खोजेको भन्दै कसैमाथि पनि अन्याय गर्न नहुने बताए