घुस लिँदालिँदै भूमिसुधार कार्यालय भक्तपुरका नासु रंगेहात पक्राउ • Image Khabar Image Khabar


घुस लिँदालिँदै भूमिसुधार कार्यालय भक्तपुरका नासु रंगेहात पक्राउ


Imagekhabar
९ चैत्र २०७४, शुक्रबार १८:४२

घुस लिँदालिँदै भूमिसुधार कार्यालय भक्तपुरका नासु रंगेहात पक्राउ

नासु भुजेललाई सेवाग्राहीबाट घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

चाँगुनारायण नगरपालिका–८, सुडालको जग्गाको मोही नामसारी गरिदिनेक्रममा सेवाग्राहीबाट १० हजार रुपैयाँ नगद लिँदैगर्दा भुजेललाई शुक्रबार दिउँसो कार्यालयबाटै अख्तियार टोलीले पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्