लण्डन, चैत १० । अर्बुद (क्यान्सर) सम्बन्धि रोगबाट बच्न वा रोक्न धुम्रपानभन्दा पनि राम्रो उपाय शरीरलाई अनावश्यक मोटो हुनबाट जोगाउनु हुने विश्वकै सवैभन्दा ठूलो क्यान्सर रोगसम्बन्धि अनुसन्धानमा स्वतन्त्र रूपमा लगानी
कपिलवस्तुको शिवराज–कृष्णनगर क्षेत्रमा उद्योग स्थापनाले तीव्रता पाउँदै गएको हो । विगतका बर्षहरुमा स्थापना भएका उद्योगहरुको तुलनामा विगत २ बर्षमा मात्रै अर्बाैको लगानीमा उद्योग खुल्न थालेपछि यो क्षेत्र अहिले सबै लगानीकर्ताहरुको
काठमाडौं, चैत १० । स्पेनको सर्वोच्च अदालतले क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना क्याटलन पृथकतावादी नेतालाई हिरासतमा लिएको छ । अरु आठजनासहित ती नेताविरुद्ध स्वतन्त्रता अभियानमा संलग्न रहेको आरोप लगाइएको छ ।
काठमाडौंको लाजिम्पाट सडकमा बृक्षारोपण अभियानको प्रारम्भ गर्दै उनले भ्रष्टाचारले मुलुक खोक्रो भएकाले कसैलाई पनि छुट नहुने प्रष्ट पारेका हुन् । कसैले भ्रष्टाचार र काममा ढिलाई गरे सूचना दिन सबैलाई आग्रह
काठमाडौंमा चक्रपथ सरसफाई अभियानमा सरिक हुँदै उनले राजनीतिभन्दा माथि उठेर मुलुक निर्माणमा लाग्न आग्रह गरे । राजनीतिक संक्रमणकालको अन्त्य भएको भन्दै दाहालले अब आर्थिक समृद्धिको लक्ष्य लिएर अगाडि बढ्नु पर्नेमा
आधिकारिक ट्रेड यूनियन तथा विभिन्न कर्मचारी संगठनहरुका नेताहरुले स्वेच्छिक अवकासको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आधिकारिक ट्रेड यूनियनका अध्यक्ष पुण्यप्रसाद
यस वर्ष ‘आजको आवश्यकताः क्षयरोग मुक्त विश्वका लागि नेतृत्व’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ । नेपालमा अझै २८ हजारभन्दा धेरै क्षयरोगीले उपचार नपाएको तथ्यांक रहेको छ । राष्ट्रिय क्षयरोग
पोखरा, चैत १० । पोखराको पर्यटकीय क्षेत्र लेकसाईडलाई ‘नो भेइकल जोन’ घोषणा गरिएको छ । आन्तरीक र वाह्य पर्यटकका कारण पर्यटकीय क्षेत्र लेकसाईड साँघुरिन थालेपछि सवारी साधन पार्किङ गर्न असहज
महानगरीय ट्राफिक महाशाखाका सहायक प्रवक्ता मुकुन्द मरासिनीले प्रहरीले देखेसम्म र सुचना पाएसम्म कारवाही गरिरहेको बताए । अनाधिकृत रुपमा राखिएका सवारीहरु देखि जानकारी दिन पनि उनले अनुरोध गरे । भिडियो
Chitwan, March 24 (RSS): The Narayangarh-Muglin road widening costs are to increase at least by Rs 430 million. The costs are likely to go up due to project time extension,