ग्लोबल एडभेन्चर एन्ड माउन्टनेरिङ एक्स्पो सुरु • Image Khabar Image Khabar


ग्लोबल एडभेन्चर एन्ड माउन्टनेरिङ एक्स्पो सुरु


Imagekhabar
९ चैत्र २०७४, शुक्रबार २०:२४

ग्लोबल एडभेन्चर एन्ड माउन्टनेरिङ एक्स्पो सुरु

एक्स्पोमा नेपालसहित १६ देशका साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनीहरु सहभागी छन् ।

एक्स्पो हिमाली यात्रा गर्नेहरुका लागि कोशेढुंगा सावित हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए ।

कार्यक्रममा युनियन इन्टरनेसनल अल्पाइम एसोसिएसन (युआइएए)ले हिमाल पर्वतारोहीका लागि आवश्यक नीति–नियम तर्जुमा गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्