Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


जनप्रतिनिधिहरुको सेवा–सुविधासम्बन्धी विधेयकमाथि प्रदेशसभमा छलफल सुरु

बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले विधेयक प्रस्तुत् गरेका हुन् । विधेयकमा गाउँ, नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुको मासिक पारिश्रमिकको व्यवस्था गरिएको

पुलिसलाई पराजित गर्दै मनाङ अन्तिम चारमा

बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । खेलमा मनाङलाई जिताउनेक्रममा अन्जन विष्टले दुई गोल गरे भने पराजित पुलिसका तर्फबाट

मुख्यमन्त्री भट्ट र भारतीय राजदूत पुरीबीच भेटवार्ता

धनगढीमा भएको भेटवार्ताकाक्रममा मुख्यमन्त्री भट्टले नेपाल–भारत जोड्ने गौरीफन्टा र झुलाघाट नाकाको स्तरोन्नति लागि समन्वय गर्न राजदूत पुरीसँग आग्रह गरे । भेटमा भारत कृषिको क्षेत्रमा निकै अगाडि रहेको बताउँदै मुख्यमन्त्री भट्टले

डीपीएलको तयारी पूरा, क्रिकेटमा लगानीबिना अगाडि बढ्न असम्भव : पारस

आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । ‘मैदान ‘फिनिसिङ’को केही कामबाहेक सम्पूर्ण तयारी पूरा भइसकेको एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । उनले

दक्षिण कोरियाका राष्ट्रपति मून र उत्तरका शासक किमबीच अप्रिल २७ मा वार्ता हुने

एक दशकभन्दा बढी समयपछि दुई कोरियाका नेतृत्वबीच पहिलोपटक शिखर भेटवार्ता हुन लागेको हो । दुई कोरियाले बिहीबार जारी गरेको संयुक्त विज्ञप्तिमा दुई नेताबीच सीमास्थित गाउँ पानमान्जोममा वार्ता हुने उल्लेख छ

अब कुनैपनि बहानामा द्वन्द्वमा जान हुँदैन : राष्ट्रपति

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना देखिएको उल्लेख गरिन् । निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक

जनगायक भृगुरामको एकल साँझ

आगामी आइतबार राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा जनगायक श्रेष्ठले विभिन्न कालखन्डका राष्ट्रिय तथा लोकगीत सुनाउनेछन् । अन्तर्राष्ट्रियस्तरका कलाकारहरुलाई नेपाली मञ्चमा उतार्दै आएको शास्त्रीय तथा लोकसंगीतको प्रचार–प्रसारमा सक्रिय जयश्री संगीत समाजले

प्रदर्शनकाक्रममा पक्राउ परेका १४ जना रिहा

बिहीबार महानगरीय प्रहरी परिसर टेकुबाट उनीहरु रिहा भएका हुन् । रिहा हुनेहरुमा मोहन बस्नेत, गौतम मानन्धर, पवित्र कसाः, कृष्ण मानन्धर, जोगबहादुर महर्जन, महेश कारञ्जीतलगायत रहेका छन् । रिहा भएपछि उनीहरुले

‘पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्छ’

तनहुँको दमौलीमा स्व. गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभाजित मानसिकताको कांग्रेसले अहिलेको सरकारसँग जुध्न नसक्ने बताए । केपी शर्मा ओलीको सरकारले जथाभावी निर्णय

देउवाको बचाऊ

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा रमेश रिजाल, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, ज्ञानेन्द्र कार्कीलगायतले धारणा राखेका थिए । बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवाको चर्को आलोचना