Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


नवीकरणीय ऊर्जा प्रविधिमा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

नवीकरणीय ऊर्जा प्रविधिमा विकाससम्बन्धी काठमाडौंमा सुरु भएको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले प्रविधिहरुको दुरुपयोग रोक्नुपर्नेमा जोड दिए । काठमाडौं युनिभर्सिटी परिषद्ले आयोजना गरेको सम्मेलनमा ग्रामीण भेगमा ऊर्जा प्रविधि विकासलाई

शालिमार होम्सको बिक्री सुरु

बिहीबार एक औपचारिक कार्यक्रमकाबीच प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले अपार्टमेन्ट बिक्रीको शुभारम्भ गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री राउतले वीरगन्जमा आवासीय प्रयोजनको यो अपार्टमेन्ट विकासको उपक्रम भएको बताए ।

बिहीबार सेयरबजारमा दोहोरो अंकको सुधार

बजार परिसूचक नेप्से उतार–चढावबीच १५ अंकले उकालो लागेर १२ सय २० पुग्यो । कारोबार भने यसदिन अघिल्ला दिनका तुलनामा न्यून रह्यो । व्यापार र अन्यबाहेक अरु समूह हरियो रहे ।

सेतो मच्छिन्द्रनाथको रथयात्रा समापन

चैत शुक्ल अष्टमीको दिन काठमाडौंको जमलबाट सुरु भएको रथयात्रा लगनटोलमा बिहीबार सम्पन्न भएको हो । लगनटोलमा रहेका मच्छिन्द्रनाथककी आमालाई तीनचोटी परिक्रमा गराइसकेपछि मूर्ति सानो खटमा राखी नगर परिक्रमा गराइ जनबहालस्थित

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने ‘धुर्मुस’को घोषणा

चारओटा नमुना बस्ती निर्माण गरी समुदायलाई हस्तान्तरणसमेत गरिसकेका धुर्मुसको काममा देश–विदेशमा रहेका आमनेपालीको विश्वास रहेको छ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपनि उनीहरुले अभ्यास गर्ने र अन्तर्राष्ट्रिय खेल

दुर्लभ रेडपान्डा मृत भेटियो

बिहीबार बिहान कुकुरले मुखमा च्यापेर मन्दिर क्षेत्रमा ल्याएको अवस्थामा मृत रेडपान्डा फेलापरेको हो । मृत रेडपान्डाको शरीरका विभिन्न भागमा चोट देखिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए

बर्दियामा बम, सेनाद्वारा निस्क्रिय

नगरपालिकाको वडा नम्बर–६ मा फेलापरेको प्रेसरकुकर बमलाई भैरवप्रसाद गण गुलरियाबाट खटिएको सेनाको टोलीले करिब ५०० मिटर पर जंगलमा लगेर निस्क्रिय गरेको हो । सेनाले करिब चार घन्टा लगाएर बम निस्क्रिय

वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर नकारात्मक असर पुर्‍याउने खतरा (भिडियो रिपोर्ट)

यसैपनि नवनिर्माणकोक्रममा रहेको उपत्यकाको विकास निर्माण लथालिंग हुँदा वायु प्रदूषणले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पुर्‍याउने खतरा चुलिएको छ । काठमाडौं विश्वको प्रदूषित सहरहरुमध्ये तेस्रो स्थानमा पर्दछ । करिब ५०

इन्दुशंकर चिनी उद्योगले किसानलाई ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी

उद्योगले बुधबार (हिजो)सम्म किसानबाट दुई अर्ब मूल्य बराबरको उखु खरिद गरेर एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरे पनि ४० करोड दिन नसक्दा किसान मारमा परेका छन् । हरिवन नगरपालिका–१

राष्ट्रपतिले संघीय संसदमा के भनिन् ? (भिडियो)

संघीय संसदको बैठकलाई बिहीबार अपराह्न सम्बोधन गर्दै उनले भ्रष्टचार, मनोमालिन्य र विधिको खिलापमा हुने काम अब बन्द गर्नुपर्नेमा जोड दिइन् । नयाँ संविधानलाई व्यवहारले अनुमोदन गरिसकेको भन्दै उनले केही असन्तुष्टि