
बिहीबार एक औपचारिक कार्यक्रमकाबीच प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले अपार्टमेन्ट बिक्रीको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री राउतले वीरगन्जमा आवासीय प्रयोजनको यो अपार्टमेन्ट विकासको उपक्रम भएको बताए ।
बिक्री सुरु गरेको पहिलो दिन १५ ओटा अपार्टमेन्ट बुकिङ भएको शालिमार ग्रुपले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्