Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


सेतो मच्छिन्द्रनाथको रथयात्रा समापन


0
Shares

चैत शुक्ल अष्टमीको दिन काठमाडौंको जमलबाट सुरु भएको रथयात्रा लगनटोलमा बिहीबार सम्पन्न भएको हो ।

लगनटोलमा रहेका मच्छिन्द्रनाथककी आमालाई तीनचोटी परिक्रमा गराइसकेपछि मूर्ति सानो खटमा राखी नगर परिक्रमा गराइ जनबहालस्थित मन्दिरबाट पुनःस्थापना गरिएको हो ।