Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


स्थानीय तहबाट सडकका नयाँ ट्र्याकमा लगानी बन्द

तत्कालिन जिल्ला विकास समिति, गाविस तथा उपभोक्ता समितिमार्फत प्राविधिक ब्यवस्थापन विना खनिएका सडकको मर्मतसम्भार र स्तरोन्नतिमा हुने खर्च रोकेर निश्चित संख्याका प्राथमिकता प्राप्त सडकमा मात्रै लगानी एकत्रित गर्ने भन्दै गाउँपालिकाले

भरतपुर विमानस्थलमा वैशाख १ देखि नयाँ सुरक्षा योजना लागू हुने

विमानस्थलका प्रमुख पवनकुमार गौतमले आगामी वैशाख १ गतेबाट लागू हुनेगरी नयाँ सुरक्षा योजना ल्याइने बताए । राजनीतिक दलका नेता, प्रधानमन्त्री, मन्त्री, सांसद आउँदा असम्बन्धित व्यक्ति विमानस्थलको संवेदनशील क्षेत्रमा प्रवेश गरेकाले

पर्सा राष्ट्रिय निकुञ्जमा एक हप्तादेखि डढेलो लाग्दै

एक हप्तादेखि निकुञ्जको भावर क्षेत्रमा डढेलो लागिरहेको हो । सुख्खा मौसम शुरु भएसँगै हावाको चाप बढ्ने र डढेलो लाग्ने क्रम बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउँछन् । हाल

आइपिएलको तयारीमा जुटे सन्दिप लामिछाने, टिमसँग पहिलोपटक उत्रिए मैदानमा

उनले बिहीबार आफ्नो टिम ‘दिल्ली डेयरडेभिल्स’ का खेलाडीहरुसँग मैदानमा अभ्याससमेत गरे । प्रशिक्षक रिकी पोन्टिङ, कप्तान गौतम गाम्भीरलगायत अन्य खेलाडीहरुसँग सन्दिप निकै उत्साहित हुँदै मैदानमा फिटनेश अभ्यासमा सहभागी भएका हुन्

तेक्वान्दो टोली आज बैंकक जाँदै

पुरुषको ४४ केजीमा कुशल श्रेष्ठ, ५४ केजीमा बसन्त तामाङ, ५३ केजीमा राहुल गुरुङ, ३६ केजीमा आर्जेश सिम्खडा, २८ केजीमा अर्पण पाण्डे, ३७ केजीमा सौरव बस्नेत, २६ केजीमा मुकेश पाण्डे तथा

रुसद्वारा ६० अमेरिकी कुटनीतिक कर्मचारीलाई देश निकाला

हालै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको जवाफमा रुसले पनि यो निर्णय लिएको हो । उसले सेन्ट पिटर्सबर्गमा रहेको अमेरिकी कन्सुलर कार्यालय पनि बन्द गर्ने फैसला गरेको छ । ती

राजधानीमा बढ्यो बलात्कार, ४३ दिनमा २६ उजुरी

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार फागुन १ देखि चैत १३ भित्र काठमाडौंमा जबरजस्ती करणीका २६ उजुरी परेका छन् । मानव विकास सूचकांक उपल्लो बिन्दुमा रहेको जिल्ला मै बलात्कार घटनाको उक्लँदो

चिनियाँ जहाज उडाउन मासिक ८ हजार डलरमा चीनबाटै पाइलट ल्याइदैं

यी जहाज उडाउन मासिक ८ हजार डलर तलव दिनेगरी तीनजना पाइलट ल्याउन लागिएको नेवानिका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । ‘चिनियाँ पाइलट ल्याउने प्रक्रिया लगभग पूरा भइसकेको छ,’ कंसाकारले भने,

सेयरबजारको गिरावटप्रति कांग्रेसको चिन्ता

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सेयरबजारको ‘वियरिष ट्रेन्ड’प्रति चिन्ता व्यक्त गरिएको हो । कांग्रेस केन्द्रीय सदस्यले सेयरबजार ओरालो लाग्नु मुलुकका लागि शुभसंकेत नभएकोसमेत उल्लेख गरे

सार्वजनिक बिदा कटौती गरेकोमा चेम्बर खुसी

चेम्बरले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारले सराहनीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ । आफूहरुले निरन्तर राख्दै आएको मागको सुनुवाइ गरी बिदा कटौती गरेकोमा चेम्बरले सरकारप्रति आभार