३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


बर्दियामा बम, सेनाद्वारा निस्क्रिय


0
Shares

नगरपालिकाको वडा नम्बर–६ मा फेलापरेको प्रेसरकुकर बमलाई भैरवप्रसाद गण गुलरियाबाट खटिएको सेनाको टोलीले करिब ५०० मिटर पर जंगलमा लगेर निस्क्रिय गरेको हो ।

सेनाले करिब चार घन्टा लगाएर बम निस्क्रिय पारेको जनाएको छ ।

हुलाकी सडक कालोपत्रे गर्ने काममा प्रयोग भएको ग्रेडरमा राखिएको अवस्थामा उक्त बम फेलापरेको थियो । बम कसले र किन राखेको भन्ने थाहा भइसकेको छैन ।