जनगायक भृगुरामको एकल साँझ • Image Khabar Image Khabar


जनगायक भृगुरामको एकल साँझ


Imagekhabar
१५ चैत्र २०७४, बिहीबार १६:४४

जनगायक भृगुरामको एकल साँझ

आगामी आइतबार राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा जनगायक श्रेष्ठले विभिन्न कालखन्डका राष्ट्रिय तथा लोकगीत सुनाउनेछन् ।

अन्तर्राष्ट्रियस्तरका कलाकारहरुलाई नेपाली मञ्चमा उतार्दै आएको शास्त्रीय तथा लोकसंगीतको प्रचार–प्रसारमा सक्रिय जयश्री संगीत समाजले जनगायक श्रेष्ठको सम्मानमा एकल साँझ आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्