Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

सुन्दरबजार–४ का सार्की थरका एकजनालाई मदिरा सेवन गरी पटक–पटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा

काभ्रेमा मयूरपछि साझा र सिटी मेट्रो यातायातको सेवा

बुधबार बिहानैदेखि काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिअन्तर्गत् चल्ने सार्वजनिक यातायातले सेवा बन्द गरेसँगै यातायात व्यवस्था विभागबाट रुट परमिट लिएर काठमाडौं–धुलिखेल बस सेवा सन्चालन गर्न पाउने व्यवस्था गरिएपछि बस

काठमाडौं गोल्डेन्सको लगातार तेस्रो जित, अत्तरिया ११ रनले पराजित

डीपीएलअन्तर्गत् बुधबार पाँचौं दिनको दोस्रो खेलमा काठमाडौंले सीवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको हो । काठमाडौंको यो लगातार तेस्रो जित हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले

संवैधानिक इजलास सुरु

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाशपछि रिक्त रहेको पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा न्यायाधीश चालिसेलाई न्याय परिषदको बैठकले संवैधानिक इजलासका लागि तोकेको हो । बुधबारदेखि संवैधानिक इजलास सुरु भएको छ ।

कोटेश्वर–बनेपा रुटमा चल्यो साझा यातायात

साझाले बुधबारदेखि रत्नपार्क–बनेपा रुटमा बस सन्चालन गरेको हो । मयूर यातायातलाई धुलिखेलसम्मको रुट इजाजत दिएको विरोधमा कोटेश्वरपूर्वको यातायात समन्वय समितिले चक्काजाम गर्दा सयौं सर्वसाधरणले दुःख पाइरहेको अवस्थामा साझाले उक्त रुटमा

नयाँदिल्लीबाट काठमाडौं आएको पर्यटक बसमा ११ किलो रक्तचन्दन, दुईजना पक्राउ (भिडियो)

नयाँदिल्लीबाट काठमाडौं आएको ना४ख ४५१६ नम्बरको पर्यटक बसबाट ११ किलो रक्तचन्दनसहित प्रहरीले बुधबार बिहान कलंकीबाट दुईजनालाई नियन्त्रणमा लिएको हो । गोप्य सूचनाको आधारमा कालिमाटी प्रहरीले बिहान ३ बजे बसमा चेकजाँच

संसदीय दलको नेता छान्न राजपाले छलफल थाल्यो

पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा बुधबार बसेको अध्यक्षमन्डलको बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल भएको हो । राजपा अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको

१०६ अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार शुल्क वृद्धि गरेको चिनियाँ घोषणा

यसक्रममा बेइजिङले अमेरिकाबाट आयात गरिने सोयाबिन, कारलगायतका १०६ ओटा वस्तुमा २५ प्रतिशत भन्सार शुल्क बढाएको छ । अमेरिकाले लगाएको अतिरिक्त शुल्कको पनि चीनले कडारुपमा भर्त्सना गरेको छ । ‘अमेरिकी कदमले

प्रधानमन्त्रीको भारत भ्रमणः यस्तो छ सुझाव, के गर्छन् ओली ? (भिडियो)

उनले यो भ्रमणलाई नयाँ सन्धि–सम्झौता वा सहमतिभन्दा पनि सौहाद्र्रता वृद्धि र विगतका सहमतिको कार्यान्वयनमा केन्द्रित गर्ने जानकारी संसदलाई दिएका छन् । यद्यपि, जानकारहरुले भने प्रधानमन्त्रीको यो भ्रमणलाई सम्बन्ध सुधारमामात्र नभइ

पोखरीमा डुबेर बालकको मृत्यु

डुबेर मृत्यु हुनेमा शिवराज नगरपालिका वडा नम्बर–७, निविहवा निवासी ध्रुवराज चौधरीका ९ वर्षीया छोरा शिवप्रताप चौधरी रहेको प्रहरीले जनाएको छ । गाउँनजिकै रहेको पोखरीमा नुहाउन गएका शिवप्रतापको पोखरीमा डुबेर मृत्यु