सुर्खेत विमानस्थलमा अब बुद्ध एअरले नियमित उडान भर्ने भएको छ । सुर्खेत विमानस्थलमा बुधबार बुद्ध एअरले सफल परीक्षण उडान गरेको हो । आगामी वैशाख १ गतेदेखि बुद्ध एअरले यहाँ नियमित
बुधबार राजधानीमा आयोजित जाजरकोट पर्यटन प्रबद्र्धन प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका परम्परा र संस्कृतिको संरक्षणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा जाजरकोटका विभिन्न साँस्कृतिक नाचगान
माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले दुवै पार्टीलाई सहज हुनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका हुन् । बैठकमा अध्यक्ष दाहालले भने–‘पार्टी एकता प्रक्रिया सहज ढंगले
बुधबार एमाले मुख्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले आगामी वैशाख ६ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए
एमाले संसदीय दलको बुधबार बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए । त्यसैगरी, बैठकले
प्रहरी कारबाहीमा मारिएका मनोज पुनको योजनामा व्यवसायी पौडेललाई गत पुस २१ गते आफ्नै काठ उद्योगमा बसिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । प्रहरीले व्यापारी पौडेल
वि.सं. २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले भक्तपुरका ऐतिहासिक धरोहरहरुमा ठूलो क्षति पुगेको थियो । सुरुका केही महिना ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणमा अन्योल भइरहेका बेला पछिल्लो समयमा भने भक्तपुर
चुनावका बेला राजनीतिक दलका नेताहरुले गरेको प्रतिबद्धता पनि ओझेलमा पर्दै गएका छन् । यसले नागरिकमा निराशा छाउन थालेको छ । संघीयता कार्यान्वयनसँगै सिंहदरबारका अधिकार गाउँगाउँमा भन्दै झन्डै एक वर्षअघि स्थानीय
राजधानीमा ठूला भनिएका विद्यालयहरुले महानगरपालिकाले निर्धारण गरिदिएको शुल्कको बेवास्ता गर्दै मनोमानीरुपमा शुल्क बढाइरहेका छन् । काठमाडौं महानगपालिकाअन्तर्गत्को शिक्षा विभागले चालू शैक्षिक वर्षको शुल्क प्रणाली नै आगामी शैक्षिकसत्रमा पनि लागू हुने
चट्याङ लागेर बाख्रा चराउन पुगेका रत्ननगर नगरपालिका–५ की ४५ वर्षीया सुशीला परियार, सोही स्थानकी १२ वर्षीया ज्योती परियार, १० वर्षीया सिम्रन परियार र ९ वर्षीया गाजल परियार घाइते भएको प्रहरीले