पोखरीमा डुबेर बालकको मृत्यु • Image Khabar Image Khabar


पोखरीमा डुबेर बालकको मृत्यु


Imagekhabar
२१ चैत्र २०७४, बुधबार १४:५९

पोखरीमा डुबेर बालकको मृत्यु

डुबेर मृत्यु हुनेमा शिवराज नगरपालिका वडा नम्बर–७, निविहवा निवासी ध्रुवराज चौधरीका ९ वर्षीया छोरा शिवप्रताप चौधरी रहेको प्रहरीले जनाएको छ ।

गाउँनजिकै रहेको पोखरीमा नुहाउन गएका शिवप्रतापको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा गाउँलेले शव फेलापारेका थिए ।

शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्जमा पठाइएको इलाका प्रहरी कार्यालयले बहादुरगन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्