Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


अन्तराष्ट्रिय त्यात्तु सम्मेलन

ललितपुरमा भएको अन्तराष्ट्रिय त्यात्तु सम्मेलनमा सहभागी स्वदेशी तथा बिदेशी कलाकरहरु साथै त्यात्तु मनपराउनेहरु आफ्नो शरिरमा त्यात्तु बनाउदै । फोटोः ईमेजखबर

नेता नेपाल चीनतिर

एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा बोल्नेछन् । कार्यक्रममा नेपाल, भारत, चीन, कम्बोडिया, श्रीलंका, पाकिस्तान र टर्कीका नेताको

प्रधानमन्त्री ओलीलाई दिइयो भारतमा मानार्थ पीएचडीको उपाधि

आइतबार भारतको उत्तराखन्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्दबल्लभ पन्त कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी ‘अनररी डिग्री अफ डाक्टर अफ साइन्स’ उपाधिबाट विभूषित गरेको हो

महाकाली सन्धिको २२ वर्षः हेड रेगुलेटर र नहर अझै निर्माण भएन

महाकाली सन्धिको धारा (२) को उपधारा २ ‘क’मा भारतले टनकपुर बाँधको बाँयातर्फ अन्डरस्लुइसनजिकै हेड रेगुलेटर तथा नेपाल–भारत सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ । भारतले टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमा भीमदत्त

शव फेला

वसन्तपुर बजारनजिकै सडकको मोडमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेलापरेको इलाका प्रहरी कार्यालय वसन्तपुरका निमित्त प्रहरी प्रमुख कुलबहादुर खड्काले बताए । मृत व्यक्तिको परिचय खुल्ने कुनैपनि कागजात साथमा नभेटिएकाले उनको

राप्रपाद्वारा गोली प्रहार घटनाको छानबिन गर्न माग

राप्रपाका प्रवक्ता भुवन पाठकले आइतबार विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघ–संस्थालाई भयभीत तुल्याउने उद्देश्यले घटना गराइएको आरोप लगाउँदै धार्मिक गुरु एवं व्यक्तित्वको सुरक्षाको

‘भौतिक संरचना निर्माणलाई प्राथमिकता’

आइतबार पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ६ करोडको लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालयको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश–४ का सबै जिल्लामा विकास गर्नु आफ्नो प्रमुख लक्ष्य हुने बताए । उनले आफू

सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग शिक्षा मन्त्रालयको छलफल, संघीय शिक्षा नीति बन्दै

आइतबार सिंहदरबारमा सातओटै प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल गर्दै मन्त्री पोखरेलले केही समयभित्रै संघीय शिक्षा नीति बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए । उनले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना र

आगलागीबाट एक जनाको मृत्यु, ९ वटा घरमा क्षति

मृत्यु हुनेमा तामाङकी आमा बाढीमाया छिन् । अपाङ्ग रहेकी उनी भाग्न नसक्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङको घरबाट सल्केको आगोले सँगै रहेका स्थानीयका अरु ८ घरसमेत जलेर

नेतृत्वको कारणले नै कांग्रेस पराजित भएको हो : सिंह

प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता सिंहले देश संघीय संरचनामा गए पनि पार्टीको संरचना पुरानै भएको, महाधिवेशन भएको दुई महिनामा हुनुपर्ने पदाधिकारी नियुक्ति र विभाग गठन नगरेको जस्ता