शव फेला • Image Khabar Image Khabar


शव फेला


Imagekhabar
२५ चैत्र २०७४, आईतवार १४:४२

शव फेला

वसन्तपुर बजारनजिकै सडकको मोडमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेलापरेको इलाका प्रहरी कार्यालय वसन्तपुरका निमित्त प्रहरी प्रमुख कुलबहादुर खड्काले बताए ।

मृत व्यक्तिको परिचय खुल्ने कुनैपनि कागजात साथमा नभेटिएकाले उनको पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि सदरमुकाम म्याङलुङस्थित जिल्ला अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्