Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


२८ वर्षअघिको संरचनाबाट अहिलेसम्म विमानको चाप थेग्दै त्रिभुवन विमानस्थल

काठमाडौं, वैशाख ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका

राजतन्त्र गए पनि सामन्तवाद गएन, नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो

काठमाडौं, वैशाख ११ । निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत् छ । गणतन्त्र,

सुर्खेतमा माइक्रो र बस ठोक्किँदा ८ जना घाइते

नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भे१ख ६५५७ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ गइरहेको भे१ख २२६७ नम्बरको बस एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार पाँच र बसमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय

बजेटमा निजी क्षेत्रका सुझावलाई सम्बोधन गर्न आग्रह

उद्योगी–व्यवसायीहरुका अप्ठ्यारोलाई ख्याल गरी नयाँ बजेट ल्याएमा ‘समृद्ध नेपाल खुसी नेपाल’को सरकारी नारा पूरा हुने उनीहरुले बताए । नेपाल चेम्बर अफ कमर्सले ‘आगामी वर्षको बजेट र राजश्व नीति तर्जुमा गर्ने

नेप्से २७ अंकले ओरालो

नेप्सेमा दोहोरो अंकको गिरावट आयो भने कारोबार डेढ अर्ब पुग्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से २७ अंकले ओरालो लागेर १४ सय १० मा आएर थामियो । कारोबार भएका सबै समूह

केही बुद्धिजीवी जनताको कुरा खोइ भन्दै हिँडेका छन् : प्रधानमन्त्री

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘नेपाल र नेपाली जनता एकापसमा मिलेर बसेकाले कोही–कसैको पनि गलत गतिविधि क्षम्य हुँदैन’ भने । सामाजिक सद्भाव कायम

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

आयोगले सोमबार विज्ञप्ति जारी गरी भर्खरैमात्र तीन तहका निर्वाचनलगायत सम्पूर्ण निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको घटनालाई ध्यानमा राखी डा. यादव र आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा

पार्टी एकता केही दिनमै : वामदेव

राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘आदर्श दम्पती पुरस्कार तथा सम्मान’ कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उपाध्यक्ष गौतमले नेपाली जनताले यी दुवै कम्युनिष्ट पार्टीलाई

बम विस्फोटका घाइते पारसको ‘सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने’

उदयपुरका प्रदेशसभा सदस्य विमल कार्कीले उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए । सोमबार पारस उपचाररत् विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा पत्रकारहरुसँग कार्कीले उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले

सरकार हरेक क्षेत्रका सिन्डिकेट तोड्ने अभियानमा : गृहमन्त्री

देश विकासका लागि सिन्डिकेट अन्त्य गर्न जरुरी रहेको भन्दै उनले अब सरकार हरेक क्षेत्रका सिन्डिकेट तोड्ने अभियानमा लागेको बताए । रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औं साधारणसभाको सोमबार रत्ननगरमा उद्घाटन