२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सरकार हरेक क्षेत्रका सिन्डिकेट तोड्ने अभियानमा : गृहमन्त्री


0
Shares

देश विकासका लागि सिन्डिकेट अन्त्य गर्न जरुरी रहेको भन्दै उनले अब सरकार हरेक क्षेत्रका सिन्डिकेट तोड्ने अभियानमा लागेको बताए ।

रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औं साधारणसभाको सोमबार रत्ननगरमा उद्घाटन गर्दै मन्त्री थापाले अहिलेको समय विकास र समृद्धिको रहेकाले यस्ता विकृतिहरुलाई तोड्न आवश्यक रहेको उल्लेख गरे ।

अहिले भ्रष्टाचार मौलाउँदै गएको भन्दै मन्त्री थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हुन जरुरी रहेको बताए ।