गत चैत ९ गते सुरु भएको भएपनि बैठक भने सोमबारसम्ममा जम्मा ८ पटक बसेको छ । सोमबारको बैठकमा आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरुले समीक्षा बैठकको छलफल छोट्याएर साझा धारणासहित एकताबद्ध
यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार अबेर राति आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । ‘अहिले घटनामा परी मृत्यु हुने र घाइते हुनेहरुको यकिन विवरण आइसकेको छैन्, प्रारम्भिक विवरणअनुसार कम्तीमा
चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चारजना उत्तर कोरियाका नागरिक रहेका छन् । आइतबार भएको दुर्घटनामा परी अरु दुईजना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन् । उत्तर
प्रदेश नम्बर–२ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ
सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई रु ५० हजारसहित रंगेहात पक्राउ गरेको हो । उनी बर्दिवास नगरपालिका–९ स्थित रन्जना
मिटरमा नजाने, उठेकोभन्दा बढी रकम असुल्ने गरेको गुनासो आएपछि कारबाहीलाई तीव्रता दिइएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाभित्र मिटरमा चल्न नमान्ने ट्याक्सीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले धमाधम कारबाही
महालेखाको ५५औं वार्षिक प्रतिवेदनमा ऋण सम्झौता, विद्युत् रोयल्टी, महसुल बक्यौतालगायत विषयमा बेथिति रहेको भन्दै तत्काल त्यस्ता विषय सच्याउन र आर्थिक प्रणालीलाई नियमित गर्नसमेत निर्देशन दिएको छ । नेपाल विद्युत् प्राधिकरणले
नेता नेपालको निवास कोटेश्वरमा सोमबार भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए । नेता नेपालले नेपालको विकासमा चीन सरकारले गरेको
विभागले व्यवस्थापन संकायबाट दीक्षित विद्यार्थीलाई भेला गराएर देशको आर्थिक समृद्धिकाबारेमा छलफल चलाउन लागेको हो । दीक्षित विद्यार्थीलाई नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन आग्रह पनि गरिनेछ । सोमबार राजधानीमा केन्द्रीय व्यवस्थापन
सोमबार राजधानीमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपालको पठन–पाठन संस्कृतिलाई पनि विकसित प्रविधिसँग जोड्न आवश्यक रहेको बतबाए । उनले आफू सरकारमा रहँदा नै पुस्तक