‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’ • Image Khabar Image Khabar


‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’


Imagekhabar
१० बैशाख २०७५, सोमबार १५:३३

‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’

नेता नेपालको निवास कोटेश्वरमा सोमबार भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।

नेता नेपालले नेपालको विकासमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यस्तो सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरेका थिए ।

नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा चीन सरकारको सहयोग महत्वपूर्ण रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले केरुङदेखि काठमाडौंसम्मको रेलमार्ग आफूहरुको प्रमुख प्राथमिकतामा रहेको बताएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्