
विभागले व्यवस्थापन संकायबाट दीक्षित विद्यार्थीलाई भेला गराएर देशको आर्थिक समृद्धिकाबारेमा छलफल चलाउन लागेको हो ।
दीक्षित विद्यार्थीलाई नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन आग्रह पनि गरिनेछ ।
सोमबार राजधानीमा केन्द्रीय व्यवस्थापन विभागले गरेको पत्रकार सम्मेलनमा प्रमुख डा. भोजराज अर्यालले दीक्षितहरुलाई एकै ठाउँमा भेला गराइ मुलुकको व्यवस्थापकीय सुधार गर्न सहयोग पुर्याउने बताए ।
प्रतिक्रिया दिनुहोस्