Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डडेल्धुरा, बैशाख १४ । धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको बुडरमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । डोटीको बुडरमा कुखुरा फार्ममा कार्यरत१९ वर्षका हर्कबहादुर

संघीय संसदको अधिवेशन वैशाख २३ गते आह्वान गर्न सिफारिस

काठमाडौं, बैशाख १४ । सरकारले संघीय संसदको अधिवेशन वैशाख २३ गते आह्वान गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले वैशाख २३ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न

विश्व शिक्षक संगठनका प्रतिनिधिद्वारा दाहालको प्रशंसा– ‘तपाई हाम्रालागि प्रेरणाको स्रोत’

काठमाडौं, वैशाख १४ । विश्व शिक्षक संगठनका प्रतिनिधिहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गरेका छन् । शुक्रबार दाहाल निवास खुमलटारमै पुगेर विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीले

कर्मचारीले रोजेकै ठाउँमा मात्र समायोजन गर्न सकिदैनः मन्त्री पण्डित

भैरहवा, बैशाख १४ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले कर्मचारीले रोजेकै ठाउँमा मात्र समायोजन गर्न नसकिने बताएका छन । लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

पाँचथरमा औषधि अभाव, विरामी मारमा

पाँचथर, बैशाख १४ । जिल्ला अस्पताल पाँचथरसहित जिल्लाका अन्य स्वास्थ्य संस्थामा सरकारले निःशुल्क वितरण गर्ने मध्येका ३० प्रकारका औषधिको अभाव भएको छ । विगतमा मेडिकल स्टोर, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र

दाङमा १५ जना औलोरोगका बिरामी फेला

दाङ, वैशाख १४ । दाङमा बितेको नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । गत वर्ष भने जिल्लामा ३४ जना औलो रोगका

KMC cracks down on haphazard disposal of waste

Kathmandu, April 27 (RSS): The Kathmandu Metropolitan City (KMC) has taken action against 91 individuals for haphazardly disposing their waste products. The individuals were subjected to legal action for not

व्यावसायिक सीप सिकेर आत्मनिर्भर बन्दै छोरीबुहारी

डीबी विष्ट/बझाङ, वैशाख १४ । चुलोचौको र मेलापातमा अघिल्लो पुस्ताका महिलाहरुले जीवन गुजारे पनि हालका छोरीबुहारी भने गाउँ घरमै स्वरोजगार हुनका लागि व्यावसायिक सीप रोज्ने गरेका छन् । गाउँघरकै विद्यालयमा

मुलुकमा अस्थिरता मच्चाउन खोज्नेलाई नछाडिनेः गृहमन्त्री थापा

भैरहवा, बैशाख १४ । गृहमन्त्री रामबहादुर थापाले आम नागरिकले शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति गर्न पाउने बताएका छन् । सरकारले नेपाली जनताको शान्ति सुरक्षा र विकासप्रतिको चाहनालाई मूर्त रुप दिन लागेको

कक्षा १२ को परीक्षा सुरु, चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी

काठमाडौं, बैशाख १४ । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको परीक्षामा देशभरका चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी