निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य रु ३१ करोड ५२ लाख ६ हजार १८१ ले बढेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालकाअनुसार सुरुमा रु
उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएका कारण बदली र वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनकाअनुसार अहिले पश्चिमी भेगमा
शुक्रबार इलामको ठूलो टुँडीखेलमा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मनाङ उपाधिनजिक पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ५८औं मिनेटमा
अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति
कांग्रेस चितवनले शुक्रबार चितवनमा आयोजना गरेको संगठन सुदृढीकरण तथा पुनःजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दैगर्दा अनेकौं लडाइँ हारेको तर युद्ध जितेको बताए । उनले
कोरिया विभाजनको ६५ वर्षपछि दक्षिण कोरिया प्रवेश गर्ने पहिलो उत्तर कोरियाली सर्वोच्च नेता बनेका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच सीमावर्ती गाउँ पानमुनजोममा शुक्रबार भएको
संघीय संरचनाअनुरुपको सुरक्षा रणनीति बनाउन प्रदेशस्तरीय गोष्ठी राखिएको गृह मन्त्रालयले जनाएको छ । गोष्ठीमा चारओटै सुरक्षा निकायको सहभागिता रहेको थियो । गोष्ठीको सुरुमै प्रदेशभित्रका १२ ओटा जिल्लाका सुरक्षा प्रमुखहरुले सुरक्षा
कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार बोल्दै पौडेलले कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्न नसक्नु र सभापतिको छवि तथा उनी नेतृत्वको सरकारले गरेका गलत कामका कारण
विकास निर्माणको सिफारिस माग्दा वडाध्यक्ष प्रकाश राउतले ‘प्रतिपक्षी भनेर अभद्र व्यवहार गरेको’ भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । वडाध्यक्ष राउतले कार्यालयमै स्थानीय विज्ञान कार्की र प्रेमकुमार खड्कालाई जुत्ता प्रहार गरेको
काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो । सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर रवि यादवले जानकारी दिए