Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


सिंहदरबार परिसर सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा

सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो मन्त्रालय परिसरमा यसअघि नै

मुस्ताङमा मोदीको स्वागतका लागि भव्य तयारी, मुक्तिनाथमा डेढ घन्टा पूजा गर्ने (५ तस्वीर)

मुक्तिनाथ क्षेत्र विकास समिति, वारागुङ–मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला समन्वय समिति र रानीपौवाबजारका वासिन्दाले स्वागत गेटहरु बनाइरहेका छन् । यस्तै, मोदी भ्रमणको सुरक्षाका लागि मुक्तिनाथमा नेपाल प्रहरीका १८५ जना, सशस्त्र प्रहरीका १८५

कलाकार नयनको जन्मदिन अनाथ बालबालिका तथा वृद्धवृद्धाहरुसँग

बूढानीलकन्ठ, डाँडागाउँमा रहेको अनाथ असहाय बालसुधार समाजमा आश्रित ३७ जना बालबालिका तथा मानवसेवा आश्रम सामाखुसीमा आश्रित करिब ४० जना वृद्धवृद्धालाई उनले खाना खुवाएका हुन् । खानाका साथै केक खुवाएर उनले

कटहरिया नगरपालिकाका मेयर कुशवाहा हत्या अभियोगमा पक्राउ

माओवादी केन्द्रबाट मेयर बनेका कुशवाहालाई हिन्दु युवासंघ पर्साका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्यामा जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले दोषी ठहर गरेको थियो । गत फागुन २८ गते जनकपुर उच्च

राप्रपा प्रजातान्त्रिकले प्रजातान्त्रिक पक्षधरको गठबन्धन बनाउने

पार्टी केन्द्रीय कार्यसमितिको निर्णय बिहीबार सार्वजनिक गर्दै अध्यक्ष राणाले दीगो शान्ति, स्थायित्व र समृद्धिका लागि प्रजातान्त्रिक गठबन्धन निर्माण गर्न पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । यातायात क्षेत्रमा विद्यमान एकाधिकार

‘बखेडा कहाँ छ ? ओलीमा कि प्रचण्डमा ?’

वामपन्थी नेता स्व. निर्मल लामाको १८औं स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले बिहीबार महोत्तरीको बर्दिबासमा आयोजना गरेको ‘निर्मल लामा र नेपाली वाम आन्दोलन’ विषयक प्रवचन कार्यक्रममा उनले भने–‘हतारमा एकता

‘शुक्रबार र शनिबार अपराह्नपछि हिमपात र वर्षा हुनसक्ने’

महाशाखाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण अवधिको मौसमी भविष्यवाणी गरेको हो । भारतीय प्रधानमन्त्रीे मोदी शुक्रबार नेपाल आउँदैछन् । उनले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरको दर्शन गर्ने कार्यक्रम छ

सुन तस्करीकान्डः अभियुक्तहरुको पक्षमा बहस गर्न झन्डै ८० जना वकिलको ताँती

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बहस सुरु भएको हो । सो मुद्दामा ८ जना सरकारी वकिलको टिम रहेको छ । पहिलो दिन तीनजना सरकारी वकिलले बहस गरेका छन् । जसमा

नेपाल भ्रमणले दुई मुलुकको सम्बन्ध बलियो बनाउने मोदीको विश्वास

नेपाल भ्रमणको पूर्वसन्ध्यामा बिहीबार ट्वीटरमा उनले आपसी फाइदा, सद्भाव र समझदारीको आधारमा नेपालसँगको जनताकेन्द्रित साझेदारीलाई भ्रमणले थप बलियो पार्ने उल्लेख गरेका हुन् । प्रधानमन्त्रीकारूपमा तेस्रोपटक नेपालको भ्रमण गर्न लागेको उल्लेख

‘प्रहरी परिचालन गरेरै भएपनि फुटपाथ व्यापारीलाई हटाइन्छ’ (भिडियो)

महानगरमा सधैं भीड हुने रत्नपार्क, चाबहिल, नयाँबानेश्वर, कोटेश्वरजस्ता ठाउँहरुमा यसरी व्यवसाय गर्नेको भीड लाग्ने गरेको छ । सरकारले फुटपाथका व्यापारीलाई हटाउने भनेपनि मानिसहरुले टेरेका छैनन् । यसैको कारण बटुवा हिँड्ने