क्वालालम्पुर, वैशाख २८ । मलेसियाका नेता महाथिर मोहमदले ९२ वर्षको उमेरमा प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् । बुधबार भएको आम चुनावमा आफैंले हुर्काएर ६२ वर्षदेखि शासन गरिरहेको पूर्व पार्टी बारिसान
काठमाडौं, वैशाख २८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणमा आज नेपाल आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । उनको यो
वासिंटन, वैशाख २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ताको मिति तय भएको छ । उनीहरुबीच आगामी जुन १२ मा सिंगापुरमा भेटवार्ता हुने निश्चित
नयाँ दिल्ली, वैशाख २८ । दिल्ली डेयरडेभिल्सलाई हराउँदै सनराईजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली बनेको छ । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा
काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षालाई मध्यनजर गरेर प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीमाथि निगरानी बढाएको छ । मोदीको भ्रमणका क्रममा कालोझण्डा देखाउन सक्ने भएकाले प्रहरीले मुख्यालयको
काठमाडौं, वैशाख २८ । सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ । यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम
त्यसक्रममा पाटनकी जीवित देवी कुमारीले कुमारीपाटीमा रथयात्राको अवलोकन गरेकी थिइन् । झन्डै दुई महिनासम्म चल्ने यो जात्रा योपटक भने जेठमा मलमास परेकाले छोट्टिएको छ । यही वैशाख ३० गते जावलाखेलमा
अन्य प्रदेशमा एउटा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने र २ नम्बर प्रदेशलाई भने सोलारमा प्राथमिकतामा राखिएको उनले बताए । नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले सुशासन
सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सहुलियत ऋणमा २० करोड डलर अर्थात् २० अर्ब ८० करोड बराबर र रानी–जमरा–कुलरिया सिँचाइ आयोजना फेज–२ का लागि ६६ करोड ६० लाख डलर अर्थात् ६ अर्ब
यसदिन सेयरबजार परिसूचक नेप्से करिब ८ अंकले झरेर १३ सय ४८ विन्दुमा आइपुग्यो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से झरेको हो । यसदिन बिमा समूहमा ६९ अंकको गिरावट