शुक्रबार जनकपुरमा जानकी मन्दिरको पूजा–आराधनापछि जानकी मन्दिर प्रांगणमा आयोजित ‘रामायण सर्किट’मा जोडिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनकपुर र अयोध्याबीचको सम्बन्ध उसैगरी अटुट रहने बताए । उनले जनकपुर–अयोध्याबीच सीधा बससेवाको सन्चालनले
भक्तपुर, वैशाख २८ । नेकपा माओवादी केन्द्रका सचिव देव गुरुङले केपी ओलीले पुष्पकमल दाहाललाई नाम मात्रको अध्यक्ष बनाउन खोजेको आरोप लगाएका छन् । भक्तपुरमा गरिएको कार्यक्रममा नेता गुरुङले क्याबिनेटका निर्णयबाहेक
जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको स्वाभिमान सगरमाथाभन्दा अग्लो रहेको बताएका छन् । जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले मिथिला संस्कृति अरुभन्दा धेरै माथि रहेकोसमेत
जनकपुर, वैशाख २८ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फेरि–फेरि पनि प्रदेश २ मा आउन आग्रह गर्दै यस्तो स्वागतको अवसर प्रदान भइरहोस् भन्ने कामना गरेका
जनकपुर, वैशाख २८ । रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘प्रखर बौद्धिक तथा विशिष्ट व्यक्ति’ भनेर प्रशंसा गरेका छन् । जनकपुरको बाह्र विघा मैदानमा मोदीको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन
Kathmandu, May 11(RSS): Security has been beefed up in the federal capital in view of the two-day State visit by Prime Minister of India, Narendra Modi. The Indian Prime Minister
जनकपुर, वैशाख २८ । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण आफूहरुका लागि खुशीको विषय भएको बताएका छन् । नेपाल र भारतबीच परापूर्वकालदेखि सम्बन्ध रहेको चर्चा गर्दै उनले
जनकपुर, वैशाख २८ । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जनकपुरस्थित जानकी मन्दिरमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको निमन्त्रणामा मोदी दुई दिने नेपाल भ्रमणमा आएका हुन् । भ्रमणको
जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा गरेका छन् । मोदीले जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो
जनकपुर, वैशाख २८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी ओलीले जनकपुरस्थित जानकी मन्दिरमा स्वागत गरेका छन् । जनकपुर विमानस्थलबाट जानकी मन्दिर पुगेका मोदीलाई ओलीले स्वागत गरेका हुन् । यसअघि