Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


‘आपराधिक गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्नु गलत’

काठमाडौं, वैशाख २९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आपराधिक गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्नु गलत भएको टिप्पणी गरेका छन् । ललितपुरस्थित खानेपानी आयोजनाको शनिबार शीलान्यास गर्दै उनले

भारतीय सांसद कीर्ति आजादलाई नेपालको दुश्मन घोषणा गर्न निधिको माग

काठमाडौं, वैशाख २९ । भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाएका छन् । आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्नसमेत निधिले आग्रह गरेका छन् ।

प्रदेश नं ४ का सभामुख मेडिसिटी न्यूरो अस्पतालमा भर्ना

पोखरा, वैशाख २९ । प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि शनिबार बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ । निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब र उनकी पत्नीलाई विदेश जान रोक

क्वालालम्पुर, वैशाख २९ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक र उनकी पत्नी रोस्माह मन्सुरलाई विदेश जान रोक लगाइएको छ । मलेसियाको अध्यागमन विभागले शनिबार पूर्वप्रधानमन्त्री नजिब र उनकी पत्नीलाई विदेश जान

भारतीय प्रधानमन्त्री मोदीद्वारा पशुपतिमा विशेष पूजा

काठमाडौं, वैशाख २९ । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा विशेष पूजा गरेका छन् । शनिबार बिहान मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किएका उनले पशुपतिनाथको पूजा गरेका हुन् ।

PM Modi takes part in Shodashopachara worship ceremony at Muktinath temple

Muktinath (Mustang), May 12 (RSS): Indian Prime Minister Narendra Modi this morning held a special worship at the Muktinath temple – located in the trans-Himalayan district of Mustang. PM Modi,

हिलिहाङ महोत्सव सम्पन्न

पाँचथर, वैशाख २९ । ‘कृषि, उर्जा पर्यटन र व्यापार समृद्व हिलिहाङ निर्माणको आधार’ भन्ने नाराका साथ पाँचथरको हिलिहाङ गाउँपालिकामा संचालित महोत्सव सम्पन्न भएको छ । महोत्सवको १५ हजारभन्दा बढी दर्शकले

उत्तर कोरियाले परमाणु अस्त्र त्यागे आर्थिक विकासमा सघाउन अमेरिका तयार

वासिंटन, वैशाख २९ । उत्तर कोरिया आफ्ना पारमाणविक अस्त्र परित्याग गर्न सहमत भए अमेरिकाले उसको अर्थिक विकासमा सघाउने जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दक्षिण कोरियाली साथीहरुसँग मिलेर उत्तर

मुक्तिनाथमा भारतीय प्रधानमन्त्री मोदीले गरे पूजा

मुस्ताङ, वैशाख २९ । दुई दिने नेपाल भ्रमणमा भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको पूजा आराधना गरेका छन् । शनिबार बिहान हेलिकोप्टरमार्फत् काठमाडौंबाट मुस्ताङको मुक्तिनाथ आएका मोदीले करीब आधाघन्टा पूजा

दिल्लीका गल्ली–गल्लीमा मोदीको पोस्टर, यसकारण भनियो उनलाई ‘द लाई लामा’

नयाँ दिल्ली, वैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला नेपाल भ्रमणमा छन् तर उनकै देशको राजधानी नयाँ दिल्लीमा उनलाई ‘द लाई लामा’ भन्दै गल्ली गल्लीमा पोस्टर टाँसिएको छ ।