Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


आणविक अस्त्र त्यागे उत्तर कोरियालाई अमेरिकाले सघाउने

काठमाडौं, बैशाख २९ । उत्तर कोरिया पारमाणविक अस्त्र परित्याग गर्न सहमत भए अमेरिकाले उसको अर्थतन्त्रको विकासमा सघाउने जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दक्षिण कोरियाली साथीहरुसँग मिलेर उत्तर कोरियामा

दायित्व वाङमय प्रतिष्ठानको १९ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, बैशाख २९ । दायित्व वाङमय प्रतिष्ठानको १९ औं वार्षिकोत्सव काठमाडौको प्रज्ञा भवनमा सम्पन्न भयो । सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा रातको जून र नियात्रा नामक पुस्तक विमोचन

नेपाल र भारतबीच १६ बुँदे संयुक्त वक्तव्य जारी, के छ बक्तब्यमा ?

काठमाडौं, बैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपश्चात नेपाल र भारतबीच १६ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले नेपाललाई थप

काठमाडौं सडक किनारका पोलमा तारका ‘पोकैपोका’(हेर्नुहोस भिडियो)

नारायणी लामिछाने/राजेन्द्र नापित(ईमेज):काठमाडौं, बैशाख २९ । उपत्यकामा छरपष्ट लत्रिएका तारहरुको व्यवस्थापन नगर्दा काठमाडौं कुरुप बनेको छ । शहरी सौन्दर्य र वातावरण बिगार्दै अव्यस्थित तार जताततै पोकैपोकामा झुण्ड्याइएको छ । महानगरलाई

सवारी चालक अनुमतिपत्र नवीकरण अब सजिलै

विराटनगर, बैशाख २९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमतिपत्र नवीकरणजस्तो सहज कार्यमा सेवाग्राहीले व्यहोर्नु परेको दुःख कष्टको अब अन्त्य भएको बताएका छन् । यातायात

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ता, मन्त्री ज्ञवालीले गरे विदाइ

काठमाडौं, बैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनको नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई बिदाई गरेका हुन् ।

मोदी भ्रमणमा ‘सफल’ देखियो नेपाली सुरक्षा अंग, यस्ता थिए चुनौति(भिडियो)

गृष्मा राजभण्डारी/ईमेज:काठमाडौं, बैशाख २९ । विश्वकै सुरक्षा चुनौतिमा रहेका मध्येका एक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो पटकको नेपाल भ्रमण सम्पन्न भएको छ । सुरक्षाका दृष्टिले उच्च प्राथमिकतामा रहेका मोदीको भ्रमण

जनकपुरमा नरेन्द्र मोदीका रोचक चार घण्टा(हेर्नुहोस भिडियो)

-अक्कल कुँवर, नवीन सिंह र नवीन स्थापित(ईमेज): जनकपुर, बैशाख २९ । दुई दिने नेपालको राजकीय भ्रमणमा गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको सुरुवात जनकपुरबाट गरे । जनकपुरमा दुई घण्टाको कार्यक्रम

प्रदेश नं ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी

रुपन्देही, बैशाख २९ । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि रु २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । बजेटसँगै सरकारले नीति तथा कार्यक्रम पनि

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

कपिलवस्तु, बैशाख २९ । कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे । पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस