Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


मोदी मुस्ताङमा, मुक्तिनाथको दर्शन गर्दै

मुस्ताङ, वैशाख २९ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएका छन् । मुक्तिनाथ दर्शनका लागि उनी शनिबार बिहानै मुस्ताङ आएका हुन् ।

राजकीय भ्रमणका लागि ट्रम्पलाई सिंगापुरको निमन्त्रणा

सिंगापुर, वैशाख २९ । सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणका लागि निमन्त्रणा गरेका छन् । ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन–अमेरिका

आइपिएल : चेन्नईमाथि राजस्थानको जित, प्ले अफमा पुग्ने सम्भावना कायमै

जयपुर, वैशाख २९ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा चेन्नई सुपरकिंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले ‘प्ले अफ’मा पुग्ने आफ्नो सम्भावनालाई कायम राखेको छ ।

अखण्ड, समृद्ध र सशक्त नेपाल बनाउन भारतको सहयोग : मोदी

काठमाडौं, वैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड, समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपालको राजकीय भ्रमणमा रहेका भारतका

‘अवाञ्छित तत्वले हाम्रो घनिष्टता र मैत्रीमा आँच पुर्‍याउन सक्दैन’

काठमाडौं, वैशाख २९ । नेपाल र भारतका प्रधानमन्त्रीबीच शुक्रबार साँझ प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भयो । सौहार्दपूर्ण वातावरणमा भएको उक्त वार्तामा नेपाल–भारत सम्बन्धका सबै पक्षमा विचार विमर्श भएको थियो । नेपालको

संविधान दिवस सम्ममा द्विपक्षीय समस्या सम्बोधन : ओली

                                                 तस्वीर : रासस काठमाडौं, वैशाख २९

ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित पाँचजना पक्राउ

ब्यूरोको टोलीले बुद्ध धर्मग्रन्थसहित भारतका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयराज आचार्य, कैलालीका प्रवीणकुमार शाह र झापाका पुष्कर मैनालीलाई बिहीबार सातदोबाटोबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । पुरातात्विक

ओली र मोदीद्वारा ९०० मेगावाटको अरुण तेस्रोको संयुक्त शिलान्याश

भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको सो आयोजनाको शुक्रबार प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षीले ‘स्वीच अन’ गरेर शिलान्याश गरेका हुन् । शिलान्याश समारोहमा मन्त्रिपरिषदका सदस्यको सहभागिता थियो

जेशिकाद्वारा राष्ट्रिय च्याम्पियन नङशल पराजित

खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघद्वारा इटहरीमा आयोजित प्रतियोगितामा शुक्रबार झापाकी जेशिका गुरुङसँग पराजित हुँदै नङशल बाहिरिएकी हुन् । नवौं स्थानमा रहेकी जेशिकाले नङशललाई १४–२१, २१–१५ र २१–१६ ले पराजित गरेकी

तिवारीको हत्यामा संलग्न कुशवाह जेल चलान

वि.सं. २०६७ असारमा पर्साको वीरगन्जस्थित अशोक वाटिकामा तिवारीको हत्यामा संलग्न कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरी शुक्रबार जेल चलान गरेको हो । बबिता तिवारीको जाहेरीमा कर्तव्य ज्यान