काठमाडौं, जेठ ४ । सरकारले आगामी आर्थिक वर्षदेखि दुई पाङ्ग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) मा प्रदूषण कर लगाउने भएको छ । वार्षिक २ सय रुपैयाँ प्रदूषण कर लिने प्रस्ताव गरिएको
काठमाडौं, जेठ ४ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा गरेर बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ । बिहीबार कान्तिपथस्थित निर्वाचन
काठमाडौं, जेठ ४ । गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारको सूची एक साताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । ठेकेदारले समयमा
खाद्य मुद्रास्फीतिमा आएको वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले जनाएको छ । तथापि, २०७४/७५ को ९ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने ४.१ प्रतिशत रहेको पनि केन्द्रीय
नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा आयोजना गरेको यससम्बन्धी छलफल कार्यक्रममा उनले सरकार लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित रहेको उल्लेख गरे । उनले १० वर्षभित्र ९ प्रतिशतमाथि आर्थिक वृद्धिदर हासिल गर्नसकिने
पार्टी एकीकरणबाट निर्वाचनका बेला जनतासमक्ष व्यक्त गरिएका प्रतिबद्धता नेताहरुले पूरा गरेको र अब मुलुक विकास र समृद्धितर्फ अगाडि बढ्ने विश्वासका साथ एकीकरणले सबैमा खुसियाली प्रदान गरेको भन्दै दीपावली गरिएको विघटित
निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले बिहीबार बिहानदेखि आन्तरिक र आपसी बैठक तथा बाँकी प्रक्रिया पूरा गरेर साँझ मुलुकको शक्तिशाली दल नेपाली कम्युनिष्ट पार्टी
पार्टी एकताको औपचारिक घोषणका लागि बिहीबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा उनले ‘स्थानीय तहदेखि संघीय सरकारसम्म अब कम्युनिष्ट पार्टीको एकल बहुमतको सरकार रहेकाले देश विकास र समृद्धिका काम अघि बढाउन अरुलाई दोष
नेप्से डेढ अंक बराबरले बढेर १३ सय ३९ कायम भएर थामियो । यसदिन आधा समूह हरियो रहे भने आधा रातो रहे । यसदिन बिमा, जलविद्युत्, विकास बैंक, होटल र वाणिज्य
पार्टीका जनसंगठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडामा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा एमालेको अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी