मदन–आश्रितको सम्झनामा एमालेले विगतदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको त छ तर दुर्घटनाको वास्तविक तथ्य भने अझै ओझेलमै छ । वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा कहालीलाग्दो घटना
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न बसेको एमाले र माओवादी केन्द्रको संयुक्त बैठकबाट एमाले र माओवादी केन्द्रलाई औपचारिकरुपमा विघटन गर्दै नयाँ पार्टी घोषणा गरिएको हो । नवगठित नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षमा
नयाँ प्रविधिलाई आवश्यकता र क्षमताअनुसार समायोजन गरेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ । ४९औं विश्व दूरसन्चार दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले ‘प्रविधिमैत्री समाज आजको आवश्यकता हो’–भने ।
भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाकाअनुसार वैशाख महिनामा ३२ करोड ६७ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखिएकोमा ७३ करोड ६१ लाख ७७ हजार रुपैयाँ असुली भएको हो । आयात–निर्यातमा सहजताका कारण
कालीगन्डकी करिडोरअन्तर्गत् निर्माणधीन बेनी–जोमसोम सडकको स्तरोन्नति र यातायात ‘सिन्डिकेट’ खारेज भएपछि राजश्व संकलन ह्वात्तै बढेको अस्थायी ट्राफिक कार्यालय जोमसोमले जनाएको छ । आर्थिक वर्ष ०७४/०७५ को चालू वर्षको उत्तरार्धमा आइपुग्दा
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता र जनचाहनाबमोजिम दुई पार्टीकोबीचमा एकता भएको बताएका थिए । उनले टुटफुटको विगतको इतिहासलाईसमेत आफूहरुले नजिकबाट नियालेको
प्रजातान्त्रिक विचार समाजको २०औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले अहिले पनि संविधानप्रति असन्तुष्टि आइरहेको भन्दै त्यसलाई व्यवस्थापन गरेर संविधानको रक्षा गरिनुपर्ने बताए । संविधान जारी गर्दा नै
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । प्रहरीले आक्रमणको घटनामा धवलकै
उनीहरुले यही जेठ ५ गतेदेखि धनगढीदेखि खप्तडसम्म साइकल यात्रा गर्ने भएका हुन् । बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै लायन्स क्लब अफ कैलाली फारवेस्टले धनगढी–खप्तड साइकल यात्राकाबारेमा जानकारी गराएको हो ।
Prime Minister KP Sharma Oli and his Indian counterpart Narendra Modi on May 11 had jointly inaugurated a direct bus service along the route. The bus service as part of