२०० प्रतिशतभन्दा बढी राजश्व संकलन • Image Khabar Image Khabar


२०० प्रतिशतभन्दा बढी राजश्व संकलन


Imagekhabar
३ जेष्ठ २०७५, बिहीबार १६:५९

२०० प्रतिशतभन्दा बढी राजश्व संकलन

भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाकाअनुसार वैशाख महिनामा ३२ करोड ६७ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखिएकोमा ७३ करोड ६१ लाख ७७ हजार रुपैयाँ असुली भएको हो ।

आयात–निर्यातमा सहजताका कारण राजश्व असुलीमा उल्लेख्य वृद्घि भएको भन्सार प्रमुख कोइरालाले बताए ।

तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसँगै भन्सार असुली पनि ह्वात्तै बढेको हो ।

प्रतिक्रिया दिनुहोस्