
भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाकाअनुसार वैशाख महिनामा ३२ करोड ६७ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखिएकोमा ७३ करोड ६१ लाख ७७ हजार रुपैयाँ असुली भएको हो ।
आयात–निर्यातमा सहजताका कारण राजश्व असुलीमा उल्लेख्य वृद्घि भएको भन्सार प्रमुख कोइरालाले बताए ।
तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसँगै भन्सार असुली पनि ह्वात्तै बढेको हो ।
प्रतिक्रिया दिनुहोस्