Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ मा पहिलो पटक महिलालाई निर्देशकको जिम्मेवारी

वासिंटन, जेठ ४ । अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ले पहिलो महिला निर्देशक पाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले जिना ह्यास्पेललाई निर्देशकमा नियुक्त गर्न गरेको सिफारिश अमेरिकी सिनेटले अनुमोदन गरेको हो ।

हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला

सिरहा, जेठ ४ । सिरहाको कल्याणपुर नगरपालिकामा एक युवकको हत्या भएको छ । कल्याणपुर नगरपालिका १ अर्नामा बनिनियाँमा धारिलो हतियार प्रहारबाट गोपी सदाका २२ वर्षीय छोरा उमेश सदाको मृत्यु भएको

सिद्धबाबा नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

                                            फाइल तस्वीर बुटवल, जेठ ४ । सिद्धार्थ राजमार्ग

मोरङ र भारतको बिहारलाई एक वर्षभित्रै रेलमार्गले जोड्ने तयारी (भिडियो)

ध्रुव भट्टराई/विराटनगर, जेठ ४ । नेपाल र भारतको सीमावर्ती राज्य बिहार र मोरङ एक वर्षभित्र रेलमार्गमा जोडिने भएका छन् । भारत बिहारको बथनाहादेखि नेपालको मोरङ कटहरीसम्मको रेलमार्ग निर्माण धमाधम भइरहेको

कृषकलाई ६० वटा पम्पसेट र १५ वटा सिडबिन वितरण

बासुदेव बर्मा/कपिलवस्तु, जेठ ४ । जिल्ला कृषि विकास कार्यालय कपिलबस्तुले यस बर्ष सहकारी खेती तथा साना सिंचाईका लागि ६० वटा पम्पसेट र १५ वटा सिडबिन वितरण गरेको छ । सहकारीमा

पार्टी एकताबारे रवीन्द्र मिश्रको टिप्पणी– खराब प्रवृत्ति एक ढिक्का हुँदा झन् जब्बर !

काठमाडौं, जेठ ४ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएलगत्तै राजनीतिक बृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेको छ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एमाले र माओवादी

धुम्बाराहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं, जेठ ४ । काठमाडौंको धुम्बाराहीमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएराति अन्दाजी ११ बजे धुम्बाराहीस्थित सडकखण्डमा सुकेधाराबाट महाराजगंजतर्फ जाँदै

ट्रम्पले अमेरिकामा रहेका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिए

वासिंटन, जेठ ४ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने

बोको हरामको नियन्त्रणमा रहेका ५३ जनाको उद्धार

नाइजेरिया, जेठ ४ । नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको अधिकारीहरुले जनाएका हुन् । अपहरणमुक्त हुनेमा ३३

हैदरावादलाई पराजित गरेको बेंग्लोरको प्ले अफमा पुग्ने सम्भावना जीवितै

बेंग्लोर, जेठ ४ । इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा गएराति रोयल च्यालेन्जर्स बेंग्लोरले सनराईजर्स हैदरावादलाई १४ रनले पराजित गर्दै प्ले अफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । घरेलु मैदानमा