
पार्टीका जनसंगठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडामा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।
धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा एमालेको अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय थिए ।
शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ ।
निर्वाचन आयोगमा बिहीबार दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नम्बर ५६६६ रहेको कार्यालयसचिव श्रेष्ठले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्