Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


मेची–महाकाली, काठमाडौं–वीरगन्ज, रसुवागढी–लुम्बिनी रेलमार्ग निर्माण अघि बढाइने

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/२०७६ को नीति तथा कार्यक्रम प्रस्तुत् गर्दै सडकको रेखांकन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई प्राथमिकता दिइने उल्लेख गरिन् । पाँच

एक वर्षभित्र गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न हुने

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत् गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण सम्पन्न गरी सन्चालनमा ल्याउने उल्लेख छ

पार्टी एकीकरणबाट बेपत्ता नागरिकहरुको सपना साकार : नेम्वाङ

राज्यद्वारा बेपत्ता पारिएका नागरिकहरुको सम्झनामा सोमबार साविक माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित कार्यक्रममा नेम्वाङले सशक्त पार्टी निर्माणबाट सबैजना गौरवान्वित हुने अवस्था आएको बताए । उनले बेपत्ता नागरिकहरुको खोजबिनलगायतका

पाँच वर्षभित्र सबै स्थानीय तहमा अस्पताल

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम पेस गर्दै प्रत्येक स्थानीय तहमा कम्तीमा एक चिकित्सक रहने व्यवस्था गरिने उल्लेख गरिन् । १००

काष्ठमन्डप, रानीपोखरी र धरहराको पुनःनिर्माण तीन वर्षभित्र सम्पन्न गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त निजी आवास, पुरातात्विक सम्पदा र सरकारी भवन पुनःनिर्माणलाई सरल बनाइ तीव्रता दिइने उल्लेख गरिन्

राष्ट्रिय हित प्रवद्र्धन विदेश नीतिको लक्ष्य

संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वैदेशिक नीति पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व एवं राष्ट्रिय हित र न्यायमा आधारित हुने

साङ्पा रिम्पोछेको आत्मवृतान्त विमोचित

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच कानुनमन्त्री शेरबहादुर तामाङले ‘अवतारको रुपमा मेरो जीवन यात्रा’ नामक पुस्तकको विमोचन गरेका हुन् । आत्मवृतान्तमा रिम्पोछेले जीवनमा भोगेका सफलता र असफलताका विषयहरु समेटिएका छन् ।

बिदा कटौतीको विरोधमा ज्ञापनपत्र

मुस्लिम समुदायका इद र बकर इदको बिदा कटौती गर्न नहुने माग उनीहरुले गरेका हुन् । यस्तै, मदरसा शिक्षालाई राष्ट्रिय मूलाधारमा ल्याउनुपर्ने, राजनीतिक नियुक्तिमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व गराउनुपर्नेलगायतका मागहरु पनि

पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाइने उल्लेख गरिन्

छिमेकीको हत्या गरी फरार युवक समातिए

सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै शम्भुनाथ नगरपालिका–७, भंगाहाका १८ वर्षीय आनन्दकुमार चौधरीलाई सार्वजनिक गरिएको हो । गत वैशाख १५ गते एक वैवाहिक कार्यक्रममा मोटरसाइकल पार्किङ गर्नेक्रममा विवाद हुँदा