२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बिदा कटौतीको विरोधमा ज्ञापनपत्र


0
Shares

मुस्लिम समुदायका इद र बकर इदको बिदा कटौती गर्न नहुने माग उनीहरुले गरेका हुन् ।

यस्तै, मदरसा शिक्षालाई राष्ट्रिय मूलाधारमा ल्याउनुपर्ने, राजनीतिक नियुक्तिमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व गराउनुपर्नेलगायतका मागहरु पनि संघले जिल्ला प्रशासन कार्यालय काठमाडौं मा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

सरकारले यो वर्ष बिदा कटौती गर्नेक्रममा क्षेत्रीय र समुदायगत बिदालाई राष्ट्रिय बिदाबाट हटाएको छ ।