अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा सुरक्षित आवासको निर्माण आफैंले गर्न चाहेमा जस्तापाता, सहुलियत दरको काठलगायत सामग्री खरिद गर्न रु
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा मंगलबार २०७५/२०७६ को बजेट प्रस्तुत् गर्दै सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तलब–सुविधा पुनरावलोकन गर्न अध्ययन गरी सुझाव दिनका लागि उच्चस्तरीय तलब आयोग गठन
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत् गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उनले भने–‘करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन ।’
संघीय संसदको संयुक्त बैठकपछि मंगलबार सन्चारकर्मीसँग कुरा गर्दै उनले भने–‘ठूला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यावहारिकरुपमा बजेट आएको छ, यसले समृद्ध नेपालको आधार तय गर्नेछ ।’ ‘करको लक्ष्य कसरी
त्यसपछि भौतिक पूर्वाधार, ऊर्जा, भवन र सहरी विकास, स्वास्थ्यलगायतमा बढी बजेट विनियोजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमा १ खर्ब ३५ अर्ब रुपैयाँ छुट्याइएको छ । यस्तै, यातायात पूर्वाधारमा
मंगलबार सार्वजनिक गरिएको बजेटमा सरकारले प्रधानमन्त्री रोजगार नामक कार्यक्रमको सार्वजनिक गरेको हो । त्यसैगरी, उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ७ लाखसम्म ऋण उपलब्ध गराउने
यस्तै, ५६ अर्ब ४१ करोड रुपैयाँको बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको छ । भौतिक पूर्वाधारपछि सबैभन्दा बढी रकम शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ । शिक्षा क्षेत्रका अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता
सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो । राष्ट्रपतिले माफी दिइ छुटिसकेको अवस्थामा रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी
मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश नम्बर–४ लाई ६७ रनले पराजित गर्दै प्रदेश–२ ले पहिलो जित हासिल गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले
महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट, स्थानिटरी, इलेक्ट्रनिक्स एवं निर्माण सामग्रीलगायतका वस्तुहरुको कारोबार अनिवार्यरुपमा भ्याटमा दर्ता हुनुुपर्ने व्यवस्था सरकारले गरेको छ । उपभोक्ताबाट संकलन गरिएको भ्याट रकम कर संकलन गर्ने