Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


रोटी किनेर फर्किदै गर्दा रुसी पत्रकारको घरमै गोली हानी हत्या

काठमाडौं, जेठ १६ । युक्रेनको किभमा कार्यरत एक रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या भएको हो । उनकी

दक्षिण कोरिया जाने नेपाली कामदारको कोटा बढ्यो

काठमाडौं, जेठ १६ । दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली ईपिएसको कोटा सन् २०१९ का लागि १० हजार २०० तोकिएको राजदूत अर्जुनजंगबहादुर सिंहले जानकारी दिएका छन् । मंगलबार सोलमा

‘अरुण तेस्रो’मा अवरोध गर्नेलाई आतंककारी घोषणा गर्ने चेतावनी

काठमाडौं, जेठ १६ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको बहुचर्चित परियोजना अरुण तेस्रोको निर्माणमा अवरोध पुर्‍याउने जोकोहीलाई आतंककारी घोषणा गरी कारवाही गर्ने चेतावनी दिएका छन्

मुलुकका सात स्थानमा सुरुङमार्ग निर्माण गरिने

संघीय संसदको संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो । भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात

सातै प्रदेशलाई अन्तर्राष्ट्रिय व्यापारिक नाकासँग जोड्न पूर्वाधार

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग सम्पन्न गर्न प्राथमिकता दिइने उल्लेख छ । चुरे

बजेटबारे पूर्वअर्थमन्त्रीहरु के भन्छन् ?

संघीय संसदमा मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत् गरेको आव २०७५/७६ को राजस्व र व्ययको वार्षिक अनुमानबारे सन्चारकर्मीसँग प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले विकासको आधार तल्लो तह

बजेटबारे यस्तो छ निजी क्षेत्रको प्रतिक्रिया

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कृषिलगायत उत्पादन क्षेत्रको प्रवद्र्धनका लागि बोलेको बजेट सकारात्मक नै रहेको टिप्पणी गरिन् । उनले भनिन्–‘निजी क्षेत्रले उठाउँदै आएको कर र भन्सारको विषय अध्ययन

नेविसंघको नग्न प्रदर्शन

नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद ढुंगेललाई आममाफी दिएको विरोधमा नग्न प्रदर्शन गरेको हो । प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोपसमेत

अस्मिता मालीको एकल कविता वाचन

राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कवययी मालीले आफ्ना १० ओटा कविता वाचन गरेकी थिइन् । अधिकांश कविता प्रेम र प्रकृतिसँग सम्बन्धित रहेका थिए । कार्यक्रमपछि कुरा गर्दै मालीले बाबु–आमाको प्रेरणाबाट आफू

बालकृष्ण ढुंगेलको रिहाइमा कांग्रेसको आपत्ति

संघीय संसदको मंगलबारको बैठक प्रारम्भमै कांग्रेसका सबै सांसदहरु आफ्नो आशनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद गगन थापालाई बोल्न समय दिएका थिए । सांसद थापाले ढुंगेल व्यक्ति हत्याका आरोपमा