अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा ऊर्जादशक घोषणा गर्दै सो क्षेत्रमा रु ८३ अर्ब बजेट विनियोजन गरेका छन् । यस्तै, नयाँ बुटवल
संघीय संसदको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत् गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, ‘पहिले देश अनिमात्र विदेश’ भन्ने नीति लिएको सरकारले गुणस्तरीय पर्यटक भित्र्याउन
अहिले स्वदेशी औषधि उत्पादनबाट करिब ४५ प्रतिशत पुग्दछ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा संसदमा प्रस्तुत् आव २०७५/७६ को बजेटमा सातओटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान स्थापना गर्ने उल्लेख गरिएको छ
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको बैठकमा प्रस्तुत् गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमा कृषिऔजार कारखाना स्थापना गर्ने बताएका हुन् । यस्तै, सातओटै प्रदेशमा नुमना कृषिफार्म स्थापना गरिनेछ
संघीय संसदको मंगलबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिबी र पछौटेपनको अन्त्य गर्दै संविधानमा उल्लेख गरिएका नागरिकको मौलिक हकलाई सुरक्षित हुनेगरी बजेट तयार गरिएको जानकारी दिए । भौतिक
नेपाल सरकारले हरेक वर्ष जेठ १५ मा संसदमा बजेट प्रस्तुत् गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि सुरु भएको बैठकमा बजेट वक्तव्य प्रस्तुत् गरिरहेका छन् । नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको
सार्वजनिक गरिएको सम्पति विवरणअनुसार सबैभन्दा गरिब मुख्यमन्त्री त्रिलोचन भट्ट देखिएका छन् । मुख्यमन्त्री भट्टको सम्पतिमा ७० हजार रुपैयाँ बैंकमा, मोबाइल एकथान, एक तोला सुन र १५ तोला चाँदी रहेको छ
म्याराथनको प्राविधिक टोलीसहितका धावकहरुलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले मंगलबार पोखराबाट बिदाइ गरेका हुन् । खेल पर्यटनको विकास र विस्तार गर्न अन्नपूर्ण पदयात्रा
उक्त शव दार्चुलाको लेकम गाउँपालिका–६, उच्चाकोटका ४५ वर्षीय कृष्णसिंह धामीको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । शव परिक्षणका लागी गोकुलेश्वर अस्पतालमा राखिएको छ
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत् गरेको यो बजेट मुलुक संघीय संरचनामा गइसकेपछिको पहिलो हो भने नेपालको बजेट इतिहासमा ७२औं । वि.सं. २००७ सालमा १०४ वर्ष