Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


डा. केसीका समर्थकले आइतबार सामूहिक सत्याग्रह गर्ने

काठमाडौं, साउन ५ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशनरत् डा. गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् । शनिबार डा. केसी समर्थकले गरेको दबाबमूलक प्रदर्शनीमा

मेयर सुब्बाको अन्त्येष्टि

सुनसरी, साउन ५ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको शनिबार अन्त्येष्टि गरिएको छ । साउन १ गते निधन भएका सुब्बाको धरानमा लिम्बू संस्कारअनुसार दाहसंस्कार गरिएको हो । परिवारका सदस्य विदेशमा

आपराधिक कार्यमा संलग्न सबैको सूची दिनोस् : गृहमन्त्री

प्रकाश मैनाली (इमेज) सर्लाही, साउन ५ । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका आपराधिक गतिविधि निस्तेज पार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार सर्लाहीको लालबन्दीमा नेपाल मगर संघ २ नम्बर

प्रधानमन्त्री ओलीले हचुवापूर्ण अभिव्यक्ति दिन थालेको भन्दै राजपा क्रुद्ध (भिडियो)

अक्कल कुँवर/कबिर महर्जन (इमेज) काठमाडौं, साउन ५ । संविधान संशोधन गर्ने शर्तमा सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र समर्थन फिर्ता लिने विषयमा अनौपचारिक छलफल सुरु भएको छ ।

निगमको दोस्रो वाइडबढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौं आइपुग्ने

सिवी अधिकारी (रासस) काठमाडौं, साउन ५ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइडबढी विमान यही साउन ११ गते काठमाडौं आइपुग्ने भएको छ । अहिले फ्रान्समा

भक्तपुरमा चैत्य स्थापना गरिने

भक्तपुर, साउन ५ । भक्तपुरका मानन्धर समुदायले ब्रम्हायणी क्षेत्रमा बौद्धधर्मअनुरुपको चैत्य बनाउने भएका छन् । मौलिक बज्रयानी बौद्धधर्मको विधिअनुरुप चैत्य बनाउने ठाउँमा गर्भपूजा गरिएको छ । गएको वर्ष गुंला पर्वमा

तरुण दलको प्रदर्शनमा यसरी भयो प्रहरीसँग झडप, केही घाइते (भिडियोसहित)

काठमाडौं, साउन ५ । अनशनरत् प्रा. डा. गोविन्द केसीको समर्थन गर्दै नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले शनिबार नयाँबानेश्वरमा गरेकोे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपपछि प्रदर्शन झडपमा परिणत

सुन नभेटिँदा सुन तस्करी अभियोगको मुद्दा के होला ? (भिडियो)

दीपक श्रेष्ठ/कबिर महर्जन (इमेज) काठमाडौं, साउन ५ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानबिनका लागि गठित उच्चस्तरीय समितिको म्याद सरकारले नथपेपछि समिति अहिले प्रतिवेदन लेखनमा

गोविन्द केसीको समर्थनमा काठमाडौं विशाल प्रदर्शन

काठमाडौं, साउन ५ । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौं विशाल प्रदर्शन भएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला

डा. केसीको जीवनरक्षाको माग गर्दै पोखरामा प्रदर्शन

प्रदीप पौडेल (इमेज) पोखरा, साउन ५ । अनशनरत् प्रा. डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार पोखरामा स्वःस्फुर्तरुपमा प्रदर्शन भएको छ । डा. केसीको समर्थन र सरकारको विरोध गर्दै पोखराको