Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


डा. केसीका मागमा समर्थन जनाउन सामूहिक सत्याग्रह थालिने

काठमाडौं । २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आजबाट सामूहिक सत्याग्रह थालिने भएको छ । नागरिक समाजका अगुवाहरुले थाल्ने सामूहिक सत्याग्रह काठमाडौंको वसन्तपुर डबलीमा हुनेछ ।

बस्ती माथिको जमिन चिरा परेपछि ज्यामरुङ्गका बासिन्दा जोखिममा

धादिङ । धादिङमा नीलकण्ठ नगरपालिका ११ दमै चौतारास्थित ज्यामरुङ्गका बासिन्दाले बस्तीभन्दा माथिबाट सडक खन्ने क्रममा जमिन चिरा परेपछि सुरक्षित स्थानमा सारी दिन सरकारसँग गरेका छन् । जमीन चिराचिरा परेकाले जुनसुकै

आज वीपी कोइरालाको स्मृति दिवस मनाईंदै

काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाईंदैछ । वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम

गुन्द्रुक पनि चीनबाट आयात

काठमाडौं । गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ । रसुवागढी

इङ्गल्याण्ड भ्रमणमा रहेको नेपाली टोली पहिलो अभ्यास खेलमा सहजै विजयी

काठमाडौं । इङ्गल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सहज जित निकालेको छ । कप्तान पारस खड्काले शतकीय इनिङ्स र ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरेपछि नेपालले इंग्लण्डको

अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लियो: फ्रान्स

काठमाडौं । अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लिएको आरोप फ्रान्सले लगाएको छ । अर्जेन्टिनामा भएको जी ट्वेन्टी मुलुकका मन्त्रीस्तरीय बैठकमा फ्रान्सका वित्त मन्त्री ब्रुनो ले माइरेले अमेरिकी नीति

गिनिज बुकमा नाम लेखाएका प्रहरी जवान नेपालमा भन्दा भारतमा चर्चित

काठमाडौं । सशस्त्र प्रहरीका जवान दिनेश सुनार गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुईपटक नाम लेखाएका कारण नेपालमा भन्दा भारतमा प्रसिद्ध भएका छन् । दिनेश नेपालमा भन्दा पनि भारतीय मिडियामा छाउनुको

एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै, भारतबाट फर्केकाहरु झनै जोखिममा

काठमाडौं । तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरु एचआइभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी

प्रदेश–५ सरकारले तोक्यो करको दर

भैरहवा, साउन ५ । प्रदेश नम्बर–५ सरकारले करको दर तय गरेको छ । साउन १ गतेदेखि कर संकलनको अधिकार पाएसँगै प्रदेश सरकारले नयाँ करको दर तय गरेको हो । प्रदेश

दराज केस स्टडी च्याम्पियनसिपः फाइनल राउन्डमा ८ कलेज

काठमाडौं, साउन ५ । अनलाइन सपिङ कम्पनी दराज डटकम डटएनपीले ‘दराज केस स्टडी च्याम्पियनसिप’को आयोजना गरेको छ । दराज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको दराज केस स्टडी च्याम्पियनसिपको फाइनल राउन्डमा