Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


नेप्सेसहित कारोबारमा पनि कमी

काठमाडौं, साउन ५ । यो साता पनि पुँजीबजारमा गिरावट आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ७ अंकले घटेर अन्तिम दिन ११ सय ९३ अंकमा आइपुग्यो । गत

आदित्य दाहालमा गुरु र स्रोतबिना नै ज्ञान हुनु आश्चर्यजनक : प्रधानमन्त्री

काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताएका छन् । आदित्य संरक्षण प्रतिष्ठानले शनिबार आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ पुस्तकको विमोचन

डा. केसी पक्षलाई निःशर्त वार्तामा आउन आह्वान

काठमाडौं, साउन ५ । सरकारी वार्ता टोलीले डा. गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज

‘अरुण थापाको योगदानको कदर गर्न कन्जुस्याइँ गर्न हुँदैन’

काठमाडौं, साउन ५ । प्रसिद्ध गायक अरुण थापाको १९औं स्मृति दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा नेपाली गीत, संगीत क्षेत्रमा अरुण थापाले पुर्‍याएको योगदानको

‘गन्डकी प्रदेशका ८५ ओटै स्थानीय तहमा फुटबल मैदान निर्माण गरिन्छ’

प्रदीप पौडेल (इमेज) पोखरा, साउन ५ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ८५ ओटै स्थानीय तहमा फुटबल मैदान निर्माण गर्ने बताएका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रममा खेलकुदले स्वस्थ

महिला पत्रकार सम्मानित

काठमाडौं, साउन ५ । संघीय समाजवादी फोरम नेपालले सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सगरमाथा आरोहण गरेका तथा एक दशक पत्रकारिता गरिसकेका महिला

जापानमा गर्मीका कारण ३० जनाको मृत्यु

काठमाडौं, साउन ५ । जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि सावधानी अपनाउन आह्वान गरिएको छ । विगत दुई सातायता गर्मीसँग सम्बन्धित समस्याका कारण दशौं हजार मानिस अस्पताल

अमेरिकाद्वारा युक्रेनलाई २०० मिलियन डलर सहयोगको घोषणा

काठमाडौं, साउन ५ । अमेरिकाले युक्रेनलाई सुरक्षा सामथ्र्य अभिवृद्धि गर्न भन्दै २०० मिलियन डलर सहयोगको घोषणा गरेको छ । पेन्टागनले जारी गरेको विज्ञप्तिमा सहयोग रकम सैन्य अभ्यास, सन्चार, स्वास्थ्य र

कांग्रेससँग द्वन्द्व बढाउने पक्षमा छैनौं, निहुँ खोजे झुक्दैनौं : मन्त्री पण्डित

काठमाडौं, साउन ५ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूहरु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्वन्द्व बढाउने पक्षमा नरहे पनि ‘निहुँ’ खोजे कुनैपनि हालतमा नझुक्ने चेतावनी दिएका छन्

बझाङमा पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको मृत्यु

डीबी विष्ट (इमेज) बझाङ, साउन ५ । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर–६, बयानामा पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमा नै मृत्यु भएको छ । अरु दुईजना घाइते छन्